Bagmati Samachar Logo
जेन्जी शहीद परिवारद्वारा सरकारसँग ३ वटा मन्त्रालयको माग, पूरा नगरे संघर्षको चेतावनी

काठमाडौं । जेन्जी सहिद परिवारले सरकार समक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहिबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी सहिदको रगतबाट बनेको सरकारले आफूहरुलाई

२४ गतेको घटनामा संलग्नलाई कारबाही नगरेर गृहले अराजकता मच्चाउन खोज्यो : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले गत भदौ २४ गते भएको सार्वजनिक र नीजि सम्पत्ति तोडफोडमा संलग्नलाई कारबाही नगर्ने गृह मन्त्रालयले भनेको भन्दै आपत्ति जनाएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको

गौरी कार्की नेतृत्वको नक्कली हो, प्रतिवेदन मानिँदैन : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको गौरी बहादुर कार्की नेतृत्वको आयोगलाई नक्कलीको संज्ञा दिएका छन् । बिहीबार भक्तपुरको गुण्डुमा

सुशीला कार्की नेतृत्वको सरकार नेपालीको होइन : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपालीको सरकार नभएको बताएका छन् । भक्तपुरमा भएको एक कार्यक्रममा बोल्दैँ ओलीले यस्तो बताएका हुन् । उनले

विघटित संसद् पुनर्स्थापनाको माग राखेर एमाले अगाडि बढ्छ : केपी ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विघटित संसद पुनर्स्थापनाको माग राखेर एमाले अगाडि बढ्ने बताएका छन् । भक्तपुरस्थित गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले संसद पुनर्स्थापनाको

जेनजी आन्दोलनका नाममा गोलीकाण्ड, आगजनी र तोडफोड भयो : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापनाका लागि नेपाली जनताले आन्दोलनको आँधी–तुफान सिर्जना गर्नुपर्ने बताएका छन्। बिहीबार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले अहिलेको संसद

अखिलले दिएको बालेन र सुदनविरुद्धको जाहेरीमा केरमेट भएको भन्दै प्रहरीले लिन मानेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध नेकपा एमाले निकट अनेरास्ववियु केन्द्रीय समितिले दिएको जाहेरीमा केरमेट भएकाले बुझ्न नसकिएको जिल्ला प्रहरी परिसरले जनाएको छ

ओली र लेखकलाई पक्रन जेनजीको नयाँ अभियान सुरु

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सुदन गुरुङले ह्यासट्याग अभियान सुरु गरेका छन्।

जेनजीको प्रर्दशन हाइज्याक गरेका सुदन गुरुङले विपद् प्राधिकरणको बैठक पनि हाइज्याक गरेर डाटा मागे

काठमाडौं । शनिबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसेको थियो । बैठकमा सम्बन्धित निकायका कर्मचारीहरु सहभागी थिए । बैठक चलिरहेको थियो । चलिरहेको बैठकमा एकाएक पुगे पछिल्लो

उज्यालो नेपाल पार्टीसँग कुनै छलफल गरेको छैन : कुलमान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीसँग र सो पार्टीका अध्यक्षसँग कुनै छलफल नभएको बताएका छन् । उनले उक्त पार्टीसँग कुनै छलफल नगरेको र आफूलाई