Bagmati Samachar Logo
गाई र हलोले राप्रपाको एकता भाँडियो

२५ कार्तिक । काठमाडौं । तीन खेमामा विभाजित पूर्वपञ्चहरुको एकता प्रयास अन्तिम समयमा आएर भाँडिएको छ । हैदसम्म लचकता अपनाउँदा पनि एकता प्रयास सफल हुन नसकेको राप्रपा अध्यक्ष कमल थापाले

विधानभन्दा सभापति माथि हुँदा पार्टी यस अवस्थामा पुग्योः प्रकाशमान

२४ कार्तिक । काठमाडौँ ।  विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०४औँ जन्मजयन्तीका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको योगदानको चर्चा

काङ्ग्रेसभित्रको झगडाका कारण चुनावमा हारः देउवा

२२ कार्तिक । भक्तपुर ।नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताए्। दीपावली, नेपाल संवत् ११३९ तथा छठ पर्वको अवसरमा आज नेपाली काङ्ग्रेस भक्तपुर

सरकारलाई झलनाथको सुझावः युगले सुम्पिएको उत्तरदायित्व पूरा गर्न कामको गति बढाउनुहोस्

२२ कार्तिक । काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको चाहनालाई सम्बोधन गर्नको लागि पनि आफ्नो गति र

नेपाल सम्वत परोपकारी भावना स्मरण गर्ने दिनः प्रधानमन्त्री

२२कार्तिक । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वतका प्रवर्तक एवम् राष्ट्रिय विभूति शंखधर साख्वा शताब्दीऔं पछि स्मृतिमा जीवित रहेको बताएका छन् । नेपाल संवतको नयाँ वर्ष ११३९ का

समृद्धिका लागि तीनवटै सरकार प्रतिबद्ध हुनुपर्छः प्रचण्ड

२१ कार्तिक । पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ संविधानको सफल कार्यान्वयन र समृद्धिका लागि मुलुकका तीनवटै सरकार प्रतिबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । प्रेस चौतारी

बालुवाटारबाटै सरकार सञ्चालन

२१ कार्तिक । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तीन सातादेखि सिंहदरबार उपस्थित छैनन् । ११ कात्तिकमा छोटो समय बसेको मन्त्रीपरिषद बसेपछि त्यसयता बैठक समेत बसेको छैन । प्रधानमन्त्री ओली

निधि र गच्छादार को वरिष्ठ ?

२१ कार्तिक । काठमाडौं ।कांग्रेसमा मधेसी दुई नेता उपसभापति भएका छन् । निधि केही महिनाअघि मनोनीत भएका थिए । दुई नेताामध्ये पहिले मनोनीत गरिएका निधि नै वरियतामा अगाडी रहने भएका

राप्रपा एकताको प्रक्रिया शुरु

२० कार्तिक । काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० को एकता प्रक्रिया शुरु भएको छ । राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा ९प्र० का अध्यक्ष पशुपतिशम्शेर

महासमिति बैठक सार्ने कांग्रेसको निर्णय, गच्छादार उपसभापति

२० कार्तिक । काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक मंसीर अन्तिम हप्ता हुने भएको छ । केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठक मंसीर २८ देखि पुस