Bagmati Samachar Logo
एमाले विवादःसुदूरपश्चिम प्रदेशका तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोध्यो

काठमाडौं । नेकपा एमाले केपी शर्मा ओली पक्षले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी एमालेका तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । पार्टी केन्द्रको निर्णयअनुसार सरकारबाट फिर्ता नभएको भन्दै उनीहरुलाई बिहीबार

ओली पक्षको निर्देशन नमान्ने एमाले सुदूरपश्चिम संसदीय दलको निर्णय, सरकारबाट फिर्ता नहुने

काठमाडौं । सुदुरपश्चिम प्रदेश नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । नेकपा एमाले प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले माओवादी नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

एमाले विवादः सुरेन्द्र पाण्डे र घनश्याम भुसाल लगायत १२ जना सांसदलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । नेकपा एमाले केपी शर्मा ओली पक्षले थप १२ जना नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री

एमाले विवादः खनाल नेपाल लगायत ११ जनालाई पार्टी सदस्यबाटै निष्काशन

काठमाडौं । नेकपा एमालेले केपी ओली पक्षले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काशन गरेको छ । सोमबार बालुवाटारमा बसेको

देउवालाई प्रधानमन्त्री नियुक्तिको माग दाबीको विपक्षी गठबन्धनको रिटमा १४६ सांसदको हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि दायर हुने रिटमा १ सय ४६ जना सांसदले हस्ताक्षर गरेका छन् । शुक्रबार

खनाल नेपाल पक्षका २३ जना सांसदले विपक्षी गठबन्धनसंग मिलेर अदालत जान हस्ताक्षर गरे

काठमाडौं । शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्दै नेकपा एमालेका माधव नेपाल पक्षका थप सांसदहरुले हस्ताक्षर गरेका थिए । तर त्यहि दिनको मध्यराती प्रधानमन्त्री केपी शर्मा

काँग्रेस प्रचण्ड पथ मानेर कुदीरहेको छःओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रचण्ड पथ मानेर सत्ता कब्जाकोलागि कुदीरहेको आरोप लगाएका छन् । आइतबार दिउँसो बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसविरूद्ध

सर्वोच्च अदालतमा रिट दायर गर्न विपक्षी गठबन्धनका सांसद सिंहदरबारमा हस्ताक्षर गदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राती गरेको संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नकोलागि विपक्षी गठबन्धन काँग्रेस, माओवादी, जसपा र एमालेको माधव कुमार

विपक्षी ५ दलको बैठकः १ सय ४९ सांसद सहितका नेता सर्वोच्च जाने

काठमाडौंं । मध्यरात संसद विघटन गरि मध्यावधि चुनावमा जाने प्रधानमन्त्रीको सिफारिसलाइ राष्ट्रपतिले सदर गरेपछि त्यसका विरुद्ध कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने जनाएका विपक्षी पाँच दल सर्वोच्च अदालत जाने भएका

एमाले विवादः बादललाई भोट नहाल्ने प्रदेशसभा सदस्यसँग स्पष्टीकरण सोध्यो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश संसदीय बोर्डको बैठकले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार रामबहादुर थापालाई भोट नहाल्ने बागमती प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बागमती प्रदेशमा