Bagmati Samachar Logo
एमाले अध्यादेश र निर्वाचन आयोगविरुद्ध अदालत जाने

काठमाडौं । नेकपा एमाले निर्वाचन आयोग र राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न ल्याइएको अध्यादेशविरुद्ध सर्वोच्च अदालत जाने भएको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकबाट उक्त निर्णय गरेको सचिव प्रदिप

जनवर्गीय संगठनमा १० बुँदे सहमति कार्यन्वयन गर्न एमालेले बनायो कार्यदल

काठमाडौं । नेकपा एमालेले जनवर्गीय संगठनहरुमा १० बुँदे सहमति कार्यन्वयन गर्न कार्यदल गठन गरेको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले ४ सदस्यीय कार्यदल गठन गरेको छ। २७ असारमा भएको

हाम्रो पार्टीमा कसैका फोटोहरु प्रदर्शन गरेर आरती उतारिनेछैनः नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपालले आफुले नेतृत्व गरेको पार्टी पुरानै तरिकाले नचल्ने बताएका छन् । बुधबार निर्वाचन आयोगबाट पार्टी दर्ता भएको प्रमाणपत्रको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा

छिटै सरकारमा सहभागी हुन्छौः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी छिटै सरकारमा सहभागी हुने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको सरकारमा छिट्टै सहभागी हुने बताएका हुन्

ओलीको भ्रमबाट मुक्त भएर क्रान्तिकारी धारमा आउन नेपालको कार्यक्रतालाई आग्रह

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भ्रमबाट मुक्त भएर नयाँ पार्टीमा समाहित हुन आग्रह गरेका छन् । निर्वाचन आयोगबाट पार्टी

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी संसदको चौथो ठूलो दल

काठमाडौं । माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पार्टी प्रतिनिधि सभामा चौथो ठूलो दल भएको छ। निर्वाचन आयोगमा दर्ता भए पछि उक्त दल चौथो ठूलो दल बनेको छ ।

एमाले विभाजन पछिको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । अन्त विधिवत रुपमा नेकपा एमाले विभाजन भएको छ । ९ भदौमा एमाले दोस्रो पटक विभाजन भएको छ । विभाजनको नेतृत्व नेता माधवकुमार नेपालले गरेका छन् । नेपाल नेतृत्वको

१ नं. प्रदेश सभामा एमाले अल्पमतमा परेपछि भीम आचार्यलाई मुख्यमन्त्री बनायो

काठमाडौं । प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत चयन भएका छन्। बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा

माधव नेपाल नेतृत्को एकीकृत समाजवादी सर्वोच्च जाने

काठमाडौं । एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगका विरुद्ध सर्वोच्च अदालत जाने भएको छ । ४ भदौमा नयाँ दल दर्ताको लागि भन्दै माधवकुमार नेपाल पक्षले निर्वाचन

यी हुन नेकपा एकीकृत समाजवादी पार्टीका लागि सनाखत गर्ने नेताहरु

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेताहरुले सनाखत गरेका छन्। एमाले विभाजन भएर बनेको नयाँ दल एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन आयोग नेताहरुलाई निर्वाचन आयोगमा बोलाएको थियो ।