Bagmati Samachar Logo
एमाले महाधिवेशनः केन्द्रीय सदस्य र पदाधिकारी थपिने

९९ सदस्यीय पोलिटब्युरो गठन हुने काठमाडौं । नेकपा एमालेले केन्द्रिय कमिटी २२५बाट बढाएर ३०१ सदस्यीय हुने भएको छ । साथै पदाधिकारीको संख्या पनि १५ बाट बढाएर १९ बनाएको छ ।

घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । चितवनमा शुक्रबारबाट सुरु भएको १० औं महाधिवेशनमा उपाध्यक्षमा आफ्नो दावी रहेको बताएका छन् । एमालेको १०औं

आउदो चुनावमा एकल बहुमत ल्याउँछौंः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी आउदो चुनावमा बहुमत ल्याउने बताएका छन् । देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि एमालेले बहुमत ल्याउने दाबी गरेका छन् ।

मेरा खुट्टा तान्नेहरु प्रधानमन्त्रीका खुट्टा समाति रहेका छन्ः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना खुट्टा तान्नेहरुले प्रधानमन्त्री शेरबहादुर देउवाका खुट्टा समातेको बताएका छन् । उनले माओवादी केन्द्र र नेकपा समाजवादी लगायतका गठबन्धन दलहरुप्रति व्यङग्य गदै

आवश्यकताका आधारमा संविधान संशोधन हुन्छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवश्यकताको आधारमा संविधान संशोधन हुने बताएका छन् । चितवनमा आफ्नो पार्टीको महाधिवेशन उद्घाटन गदै ओलीले संविधान आफूहरुले बनाएकाले आवश्यकताका आधारमा संशोधन हुने

एमालेका लागि होइन,देशका लागि बहुमत ल्याउनु पर्छः केपी ओली

काठमाडौं । एमालेका लागि नभएर देशका लागि बुहमत एमालेले ल्याउनु पर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताए । उनले आफ्नो पार्टीको १०औं महाधिवेशनलाई उद्घाटन गदै उक्त कुरा बताएका हुन ।

लोकतान्त्रिक मूल्यमान्यतालाई जिवन पद्धति बनाऔंः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यन्वयन गर्ने जिम्मेवारी दलहरुको भएको बताए । लोकतान्त्रीक मूल्यमान्यतालाई जिवन पद्धति बनाउनु पर्ने देउवाले बताए । उनले भने ‘ राष्ट्रिय

आपसमा विमति हुदा पनि वामआन्दोलन अगाडि बढेको छः चित्रबहादु्र केसी

काठमाडौं । नेपालमा वामआन्दोलन धेरै चुनौतिकाबीच पनि अगाडि बढीरहेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् । एमालेको १० औं महाविधेशनलाई शुभकामना दिने क्रममा उक्त कुरा बताएका हुन । देशमा

कम्युनिस्ट आन्दोलन समृद्धिको अभियान होः लिलामणि पोखरेल

काठामाडौं । द्धन्द्धविना विकास हुदैन । यो छैन भने सामाजिक विकास मरेतुल्य हुने माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पोखरेले बताए । उनले एमालेको १० औं महाधिवेशनलाई सम्बोधन गदै उक्त

लोकतान्त्रीक संस्थाहरु निस्क्रिय भएः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलले लोकतान्त्रिक संस्थाहरु कमजोर भएको बताए । उनले एमालेको १०औं महाधिवेशनलाई सम्बोधन गदै उक्त कुरा बताएका हुन । उनले एमालेले लिने कार्यदिशाले नेपालको