Bagmati Samachar Logo
एमसीसीविरुद्ध सत्तागठबन्धनका दलहरु नै सडकमा

काठमाडौं । पाँच दलीय सत्तागठबन्धन मध्ये माओवादी केन्द्र लगायत दलभने एमसीसीका विरुद्धमा सडक आन्दोलनमा उत्रिएका छन् । सत्ता गठबन्धनको प्रमुख घटक माओवादी केन्द्र, नेकपा एकीकृत समाजावादी र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरु

बानेश्वरमा एमसीसी विरोधी आन्दोलनकारी र प्रहरीबीच झडप

काठमाडौं । बानेश्वरमा एमसीसीको विरोधमा प्रदर्शन गर्ने प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । माओवादी केन्द्रका भातृ संगठनहरु वाइसीएल र अखिल क्रान्तिकारी लगायतले प्रदर्शन गरेका थिए । उनीहरुले निषेधित क्षेत्र

एमसीसीबारे छलफल गर्न भोलि गठबन्धनको बैठक बालुवाटारमा बस्ने

काठमाडौं । सत्तारुढ गठबन्धनले एमसीसीबारे छलफल गर्न बैठक बोलाइएको छ। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल पछि भोली गठबन्धनको बैठक बोलाएको हो । बैठक प्रधानमन्त्री

सरकारले एकलौटी रुपमा एमसीसी टेबल गरे माओवादी सरकारबाट बाहिरीने

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सरकारले गठबन्धन भन्दा बाहिरबाट एमसीसी सदनमा टेबल गरे सरकारबाट बाहिरीने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा

माओवादी संसदीय दलको निस्कर्षः राष्ट्रिय सहमति नजुटी एमसीसी अघि नबढाउने

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको छ । बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले राष्ट्रिय सहमति नजुटेसम्म

कार्यव्यवस्था समितिमा पनि एमसीसी टेबल गर्न सत्तागठबन्धनबाटै अबरोध

काठमाडौं । बुधबार बस्ने संसदको बैठकमा एमसीसी पेस गर्नेबारे संसद्को कार्यव्यवस्था परामर्श समिति बैठकमा पनि सहमति जुट्न सकेन । भर्खरै सम्पन्न भएको बैठकमा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री दीलेन्द्रप्रसाद

महाभियोगविरुद्ध निर्णय गर्ने जिम्मेवारी एमाले शीर्ष नेतृत्वलाई

काठमाडौं ।नेकपा (एमाले) को आजको संसदीय दलको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग दर्ता गर्नेलगायत सत्तापक्षका गतिविधिको सदन, सडक र न्याय क्षेत्रबाट प्रतिवाद गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष एवं

चोलेन्द्रलाई जोगाउनुपर्छ भन्ने मनशाय एमालेको बिलकुलै छैनः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बोकेर हिँड्ने पक्षमा नरहेको बताएका छन्। सोमबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले राखेको धारणा

एमाले संसदीय दलको बैठक बानेश्वरमा सुरु

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठक सुरु भएको हो । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर

बालकोटमा एमालेको आकस्मिक सचिवालय बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को सचिवालय बैठक अध्यक्ष केपी शर्मा अ‍ोली निवास बालकोटमा जारी छ । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लगाएपछि एमालेले आकस्मिकरुपमा सचिवालयको बैठक बोलाएको थियो