एमसीसीबारे छलफल गर्न भोलि गठबन्धनको बैठक बालुवाटारमा बस्ने
काठमाडौं । सत्तारुढ गठबन्धनले एमसीसीबारे छलफल गर्न बैठक बोलाइएको छ। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल पछि भोली गठबन्धनको बैठक बोलाएको हो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ३ बजेका बोलाइएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्: