
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मतगणनाका क्रममा ‘नो भोट’ लेखेको एक मतपत्रमा भेटिएको छ । हेटौंडाको मुख्य बजार क्षेत्र पर्ने वडा नम्बर ४ को एक मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्ने ठाउँमा मार्करले

काठमाडौं । कैलालीको टीकापुरमा रेशम चौधरीकी पत्नी रन्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीलेकोले मेयर जितेको छ। चौधरीले जेलबाटै पार्टी खोल्न लगाएका थिए । स्थानीय तह निर्वाचनमा सहभागी भएको पार्टीले

हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरको मेयरमा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेकपा (एकीकृत समाजवादी)की मीनाकुमारी लामाले अग्रता कायम राखेकी छन्। ५१ हजार १११ मतको गणना सकिँदा लामाले १५ हजार ८२६

काठमाडौं । स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौं महानगर प्रमुखमा १० हजारभन्दा बढी मत अन्तरले अग्रता लिइरहेका छन् । बिहीबार बिहान ९ बजेको विवरण अनुसार साहले २१ हजार ६२२ मतसहित अग्रता

काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १० का ८१ वर्षीय स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार पराजित भएका छन्। १० पटक वडाध्यक्ष जितेका उनले ११ पटक भने जित्न सकेनन् । उनले यसपालि

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटार नगरपालिकामा माओवादीका उम्मेदवार विजयी भएका छन् । जसपा एमाले गठबन्धन र कांग्रेसलाई हराउँदै पालुङटारको मेयरमा माओवादीका विवश निन्तन विजयी भएका हुन्

काठमाडौं । उदयपुरको ताप्ली गाँउपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्मा विजयी भएका छन् । गठबन्धबाट उम्मेदवार बनेका विश्वकर्माले १ हजार ७८७ मत प्राप्त गरेर विजयी बनेका हुन् । प्रतिस्पर्धी

हेटौंडा । मकवानपुरका तीन स्थानीय तहको मत गणना सम्पन्न भएको छ । जिल्लाका १० स्थानीय मध्ये ३ स्थानीय तहको मतगणना सम्पन्न भएको निर्वाचन आयोग मकवानपुरले जनाएको छ । जिल्लाको इन्द्रसरोबर

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाको वडा नम्बर ७ मा विवाद भएपछि पुनः मतगणना सुरु भएको छ । थाहा ७ को मतपरिणाममा विवाद भएसंगै पुनः मत गणना सुरु गरिएको बताइएको छ

हेटौँडा। हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ मा वडा अध्यक्ष पदमा गठबन्धनका विष्णु गोपाल महर्जन विजयी निकट पुगेका छन् । वडा नम्वर २ मा जम्मा ३ हजार २ सय ८६ मत