
काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। पाण्डेलाई दुई अर्ब १३ करोडको भ्रष्टाचारको मुद्दा लागेको थियो । विशेष अदालतका न्यायाधीशहरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनबीच समयमै चुनावी तालमेलको मोडालिटी र सिट बाँडफाँडको मोडालिटी बनाउनु पर्ने बताए । चुनावको मिति घोषणा नभएपनि सत्ता गठबन्धनभित्र आगामी कात्तिक मंसिरमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को नगर बजेटको नीति तथा कार्यक्रम ल्याएको छ । आइतबार मेयर बालेन्द्र शाहले नगरसभाको ११ औं अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्षको

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघको अध्यक्षमा मणिरत्न श्रेष्ठ चयन भएका छन् । राजधानीमा शनिवारदेखि जारी केन्द्रीय समितिको बैठकले अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो । महासचिवमा

हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा माओवादी केन्द्रका ललित घलान विजयी भएका छन् । प्रमुखसहित उपप्रमुख र सदस्यहरुमा सत्ता गठबन्धनको प्यानलै विजयी भएको छ । बिहीबार भएको निर्वाचनमा नेकपा

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको नाम लिएपछि कुल्ला गर्दा उनका खाँटी कार्यकर्तले बान्ता नगरे योग्यता नै नपुग्ने बताए ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्धयले अमेरिकी प्रस्ताव स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकार्य नभएको बताएका छन्। अमेरिकी सरकारको प्रस्तावमा नेपाल सरकारले गर्न लागेको भनिएको सम्झौता मुलुकको हित र संविधानको भावना प्रतिकुल

‘कम्युनिस्ट आन्दोलनमा संकट हाम्रै कारण आयो’ काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सांसद घनश्याम भुसालले कम्युनिष्ट पार्टीहरुका सामुन्ने एकता वा सत्यानास बाहेक अरु विकल्प नरहेको बताए । बुधबार

काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारवाही गर्ने सिफारिस अनुमोदन गरेको छ । मंगलबार बसेको आयोगको पूर्ण बैठकले भुसाललाई कारवाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस

काठमाडौं । अमेरिका र नेपालबीच हुन लागेको भनिएको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) बारे नेपालमा बहस चर्किएको छ । उक्त बहस चर्केपछि नेपालस्थित अमेरिकी दूताबासले यसबारे आफ्नो धारण सार्वजनिक गरेको छ