
काठमाडौं । नेपालमा डेंगुबाट २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगु संक्रमणबाट हालसम्म २९ जनाको मृत्यु भएको हो । यस्तै नेपालमा साढे २४ हजार जनामा

काठमाडौं । पार्टी संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । शनिबार काठमाडौंमा खबरदारी सभाको आयोजना गरी कोइराला

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईसँग मिलेर नेपालमा समाजवाद स्थापनाका लागि नयाँ जनयुद्ध गर्ने सङ्कल्प गरेको जानकारी दिएका छन् ।

काठमाडौं । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेपछि विधेयकलाई सुरक्षित तवरले बचाउने कानुनी बाटोको खोजीमा सत्तारुढ दल लागेका छन् । जसका लागि बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश फेरि प्रतिगमनतिर जान सक्ने बताएका छन् । उनले त्यहि भएर सबै जनतालाई सचेत रहन आग्रह गरेका छन् । बुधबार जनकपुरधामस्थित सरस्वती नमुना माध्यमिक

काठमाडौं । राजनीतिक दलहरुले मंसिर ४ गतेको चुनावका लागि समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा पेश गरेका छन् । बन्द सूची पेश गर्दा प्रायः दलहरुले ११० सांसदहरुको सूची निर्वाचन आयोगमा

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पनुले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि प्रश्न उठाएका छन् । सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संविधान उल्लंघन गरेको आरोप लगाइरहेका बेला उपराष्ट्रपति पुनले पनि प्रश्न

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेको मंगलबार १५ दिन भएको छ । यसअघि पहिलोपटक प्रमाणीकरणका लागि पुगेको उक्त विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकले समानुपातिकतर्फ प्रतिनिधि सभाका ११० र प्रदेश सभाका २२० जनाको नामावली पारित

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगमा सत्तापक्षले सफाइ दिएको टिप्पणी गरेका छन् । आइतबार ओली निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग