Bagmati Samachar Logo
हेटौँडाका वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट, लामा फरार

काठमाडौं । हेटौँडा उपमहानगरपालिकाको ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलमाथि कार्यकक्षमै कुटपिट भएको छ । एमाले मकवानपुरका जिल्ला सचिवसमेत रहेका सिग्देललाई हेटौँडाका सानु लामा दोङले कुटपिट गरेको बताइएको छ ।

तीन दिनभित्र सिट बाँडफाँट गर्ने सत्ता गठबन्धनको तयारी

काठमाडौं । सत्ता गठबन्धनले भदौ ९ भित्र सिट बाँडफाँड टुंगो लगाउने तयारी गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले तीन दिनभित्र टुंगोमा पुग्ने बताएका हुन् ।

हरेक पार्टीमा युुवाहरुले कहिले टिकट पाइएला भनेर कुरेर बसेका छन् : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक पार्टीमा युवाहरु कहिले टिकट पाइएला भनेर कुरेर बस्नु पर्ने अवस्था आएको बताएका छन् । चुनावमा किन र केका लागि उठ्ने भन्ने अठोट गरौँ

सिट बाँडफाँट निष्कर्ष नजिक पुगेको सत्ता गठबन्धनको दावी

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा चुनावमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठकले आजबसेको बैठकमा सिटबाँडफाँड नजिक पुगेको दाबी गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट

नेता गिरिको अन्तिम बिदाइ (तस्बिरमा हेर्नुस्)

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको अन्तिम बिदाइ भएको छ । केहि समय भारतमा क्यान्सरको उपचार गरेर स्वदेश फर्केका ७५ वर्षीय गिरिमा समस्या आएपछि ललितपुरको मेडिसिटी

नेकपा (माओवादी केन्द्र) महासचिव देव गुरूङको यस्तो छ राजनीतिक यात्रा

कााठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी इतिहासमा दोस्रो पटक महासचिव बनाएको छ । आज पार्टी कार्यलय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले महासचिवमा देव गुरूङलाई चयन गरेको छ । नेकपा माओवादी

माओवादी स्थायी समितिले चयन गर्यो पदाधिकारी (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको शनिबार बसेको स्थायी समिति बैठकले २१ जना पदाधिकारीको चयन गरेको छ। महासचिवमा देव गुरुङ सर्वसम्मत चयन भएका छन् । बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले पदाधिकारीको नाम प्रस्ताव

साझा धारणा तय गर्न कार्यदललाई शीर्ष नेताहरुको निर्देशन

काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन दिएको छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँट कार्यदललाई

माओवादीले २१ सदस्यीय पदाधिकारी बनाउँदै

काठमााडैं । नेकपा माओवादी केन्द्रले लगभग २१ सदस्यीय पदाधिकारी बनाउने भएको छ । शुक्रबार (आज )पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा २१ सदस्यीय पदाधिकारी बनाउने अनौपचारिक सहमति जुटेको छ । तर,

पहिला संघर्षका लागि प्रतिस्पर्धा हुन्थ्यो, अहिले पदका लागि हुन्छः प्रचण्ड

काठमाढौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघर्षको समयमा त्यागको लागि प्रतिस्पर्धा हुने गरेको स्मरण गर्दै अहिले भने पदका लागि प्रतिस्पर्धा हुन थालेको बताएका छन् । शुक्रबार काठमाडौंमा