Bagmati Samachar Logo
रसुवाबाट प्रतिनिधिसभामा कांग्रेसका मोहन आचार्य निर्वाचित

काठमाडौं । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् । आचार्यले नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । आचार्यले १८ हजार २३५

समानुपातिकतर्फ एक लाख मत कटाउने पहिलो दल बन्यो एमाले, कुन पार्टीको मत कति ?

काठमाडौं । प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेकपा एमालेले एक लाख मत कटाएको छ । प्रारम्भिक मत परिणाम अनुसार एमाले समानुपातिकतर्फ एक लाख मत कटाउने पहिलो दल बनेको छ ।

पर्साबाट कांग्रेसले मधेस प्रदेशमा खोल्यो खाता

काठमाडौं । कांग्रेसले मधेस प्रदेशसभामा खाता खोलेको छ । पर्सा २ को (१) बाट कांग्रेसका श्याम पटेल विजयी भएका छन् । उनी १३७८४ मतका साथ विजयी भएका हुन् । उनका

रेशमको पार्टीले खाता खोल्यो, कैलाली–३ मा गंगाराम विजय

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीलाई ५ हजार बढी मतान्तरले हराउँदै चौधरी निर्वाचित भएका

काठमाडौं ९ बाट एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं । काठमाडौं ९ बाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । एमालेको यो दोस्रो जित हो । यसअघि ललितपुर ३ बाट एमालेका प्रेमबहादुर महर्जन विजयी भएका थिए ।

काठमाडौं ४ मा भारी मतान्तरले गगन थापा निर्वाचित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा विजयी भएका छन् । थापाले नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई पराजित गरेका छन् । थापाले २१ हजार ३

एमालेले प्रतिनिधिसभामा खोल्यो खाता, ललितपुर २ बाट प्रेमबहादुर महर्जन विजयी

काठमाडौं । नेकपा एमालेका प्रतिनिधिसभामा ललितपुर २ बाट प्रेमबहादुर महर्जन विजयी भएका छन् । एमालेको यो पहिलो जित हो । महर्जन १९८३४ मतका साथ विजयी भएका छन् । उनका निकट्तम

एमालेका अब्दुस मियाँ भन्दा चारगुणा मतले प्रचण्ड अगाडि

काठमाडौं । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ मा प्रतिस्पर्धीभन्दा चारगुणा मतले अगाडि छन् । पछिल्लो मत परिणामअनुसार प्रचण्डले तीन हजार ७८५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धीहरुले

काठमाडौं १ बाट प्रकाशमान सिंह विजयी, फेरी पनि हारे रवीन्द्र मिश्र

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी यो क्षेत्रबाट चौथोपटक पनि विजयी हुदै सांसद बनेका छन् । सांसद बन्न सिंहले

मनाङमा कांग्रेसका गुरुङ विजयी तर संसद छिर्न पाउने छैनन्

काठमाडौं । हिमालपारीको जिल्ला मनाङमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । उनको यो जितसंगै कांग्रेसले दुई ठाउँमा जित निकालेको छ । तर गुरुङ संसद् छिर्न भने