Bagmati Samachar Logo
गोरखा–२ बाट माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार प्रचण्ड २६ हजार १ सय १ मतसहित विजयी भएका हुन्।

समानुपातिकमा एमाले अहिलेसम्म पहिलो , माओवादी चौथो

काठमाडौं । समानुपातिक तर्फ नेकपा एमाले अहिलेसम्म पहिलो भएको छ । उसले अहिलेसम्म तीन लाख मत कटाएको छ । मंगलबार राति ९ बजेसम्म एमालेले तीन लाख ८ हजार ३७५ मत

रोल्पामा कांग्रेस प्रदेश सभापति पराजित, माओवादीका बागी पुन विजयी

काठमाडौं । रोल्पाको प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन निर्वाचित भएका छन् । दीपेन्द्रले १४ हजार ९२७ मत ल्याएर विजयी भएका हुन । उनले नेपाली कांग्रेसका प्रदेश सभापति समेत

मकवानपुरबाट प्रदेशसभामा एमालेका एकलाल श्रेष्ठ निर्वाचित

हेटौंडा । मकवानपुर १ (२) बाट प्रदेशसभामा नेकपा एमालेका उम्मेद्वार एकालाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले १४ हजार २२५ मत पाएर जितेका हुन् । श्रेष्ठ एमाले मकवानपुरका अध्यक्ष समेत

दिलेन्द्र बडू दार्चुलाबाट निर्वाचित

काठमाडौं । कांग्रेस नेता तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले एमालेका गणेश ठगुन्नालाई पराजित गरेका हुन् । बडू २०७४ मा समानुपातिक सांसद भएका थिए

ताप्लेजुङबाट एमालेका सचिव योगेश भट्टराई दोस्रोपटक विजयी

काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् । भट्टराई २१ हजार ९ सय ४६ मतका साथ विजयी हुँदा बुढाथोकीले २१ हजार ७ सय ३८

बागलुङ २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित

काठमाडौं । बागलुङ निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित भएका हुन् । उनले नेकपा एमालेकी मञ्जु शर्मालाई पछि पार्दै निर्वाचित भएका हुन् । पौडेलले शर्मालाई ४

बागलुङबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । बागलुङबाट उनी २१४५१ मतका साथ निर्वाचित भएका हुन् । सत्ता गठबन्धनका उम्मेदवार केसी निर्वाचित हुँदा एमालेका निवर्तमान सांसद १८८२५

झापा १ बाट कांग्रेसका विश्वप्रकाश शर्मा निर्वाचित

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रतिनिधिसभामा निर्वाचित भएका छन् । एमालेका उम्मेदवार अग्नि खरेललाई पराजित गर्दै शर्मा निर्वाचित भएका हुन् । झापा

एमाले अध्यक्ष ओली २८ हजार फराकिलो मतले विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २८ हजारभन्दा धेरै फराकिलो मतसहित प्रतिनिधिसभामा विजयी भएका छन्। झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका उनले राष्ट्रिय प्रजातन्त्र पार्टीकोसमेत साथ लिँदा