काठमाडौं । कांग्रेस नेता तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनले एमालेका गणेश ठगुन्नालाई पराजित गरेका हुन् । बडू २०७४ मा समानुपातिक सांसद भएका थिए ।
बिहीबार, ६ कात्तिक २०८३
© २०८३ बागमती समाचार । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…