
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं ४ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् । थापालाई सत्ता गठबन्धनको तफबाट उम्मेदवार बनेका हुन् । उनले चुनाव जितेपछि कांग्रेस संसदीय दलको

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट सातौँ पटक वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गर्न प्रचण्डले नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई र

काठमाडौं । नेता घनश्याम भुसालले आइतबार रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन् । भुसालले शनिबार मात्र नेकपा एमाले परित्यागका गरेका हुन् । आइतबार बिहान आफ्नो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं ३ बाट उम्मेदारी दर्ता गराएका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले उम्मेदवारी दर्ता गराएका छन्

काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर ३ मा डा.भोजराज अधिकारीले टिकट पाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो क्षेत्र अन्तिम समयमा आएर छाडेका हुन् ।

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेल भएको छ । जसपाले एमालेसंग तालमेल गर्दा प्रतिनिधिसभामा ४ र प्रदेशसभामा १५ सिट बढी पाएको छ । जसपा र

काठमाडौं । शनिबार प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्नि सापकोटाले पत्रकार सम्मेलन गर्दै मंसिर ४ मा हुने प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरे । अब युवाहरूलाई अवसर दिन चाहेको भन्दै चुनावमा प्रतिस्पर्धा नगर्ने

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी परित्याग गरेका छन् । एमालेले रुपन्देहि क्षेत्र नं.१ बाट प्रतिनिधि सभाको उम्मेदवार नबनाएपछि भुसालले एमाले छाडेको घोषणा गरेका हुन् ।

काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका सबै जिल्लाका निर्वाचन क्षेत्रका उम्मेदवारको टुगो लगाएको छ । पूर्वी रुकुमको भने टुगो लागेको छैन् । जसपा र राप्रपासंग तालमेल हुने क्षेत्र छुट्याएर एमालेले