Bagmati Samachar Logo
बाजुराको बुढीनन्दामा मतदान सकियो

काठमाडौं । बाजुराको बुढीनन्दा ५ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । मंसिर ४ गते स्थगित भएको मतदान आज शनिबार शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले

रौतहट–३ बाट प्रभु साह निर्वाचित

काठमाडौं । रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह विजयी भएका छन् । एमालेबाट राजीनामा दिएपछि सत्ता गठबन्धनको समर्थनमा साह ३२ हजार ४३७ मत ल्याएर विजयी भएका

सुजाताले गिरिजाको विरासत जोगाउन सकिनन्, एमालेका ऋषिकेश विजयी

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला प्रतिनिधि सभाको निर्वाचनमा मोरङ २ बाट पराजित भएकी छन् । उनलाई एमालेका ऋषिकेश पोखरेलले पराजित गरेका छन् । पोखरेल ३३हजार ४ सय १८

रुपन्देही– २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पौडेल २७ हजार १ सय ४७ मत ल्याई विजयी भएका हुन्

कास्कीको प्रतिनिधिसभातर्फ तीन वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी

काठमाडौं । प्रतिनिधि सभा तर्फ कास्कीबाट ३ वटै क्षेत्र एमाले उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ मा मन बहादुर गुरुङ विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका किशोरदत्त

काभ्रे–२ मा एमालेका गोकुल बाँस्कोटा निर्वाचित

काठमाडौं । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुलप्रसाद बाँस्कोटा निर्वाचित भएका छन् । बाँस्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार

पूर्व माओवादीबाट एमालेका रायमाझी र साह मात्रै निर्वाचित

काठमाडौं । नेकपा एमालेमा गएका पूर्वमाओवादीबाट टोपबहादुर रायमाझी अर्घाखाँची र ज्वालाकुमारी साह बारा ३ बाट मात्रै प्रतिनिधि सभामा चुनाव जितेका छन् । एमालेमा पूर्व माओवादीबाट सात जनाले टिकट पाएका थिए

एमाले महासचिव शंकर पोखरेललाई भेट्न पुगिन् रेखा

काठमाडौं । दाङ–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकी माओवादी केन्द्रकी रेखा शर्मा आफ्नो निकटतम प्रतिद्वन्द्वी एमालेका शंकर पोखरेललाई भेट्न पुगेकी छन् । शर्मा एमालेका महासचिव समेत रहेका पोखरेलाई भेट्न उनकै

कर्णालीका मुख्यमन्त्री शाही हुम्ला प्रदेश (ख) मा विजयी

काठमाडौं । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही निर्वाचित भएका छन् । हुम्लाको प्रदेश (ख) बाट मुख्यमन्त्री शाहीले ७ हजार ५६ मत ल्याएका छन् । ४ हजार ७७ मतान्तरले एमालेका छक्कबहादुर लामालाई

कालिकोटमा महेन्द्रबहादुर शाही विजयी

काठमाडौं । नेकपा माओवादीका नेता महेन्द्रबहादुर शाही कालिकोटबाट प्रतिनिधिसभा विजयी भएका छन्। सत्तागठबन्धनका साझा उम्मेदवार शाहीले २४ हजार ४७४ मत पाएका छन्। शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र