Bagmati Samachar Logo
कर्णालीमा विश्वासको मत लिनु एक दिन पहिला मुख्यमन्त्री एमालेलाइ छोड्न माओवादीमा सर्कुलर

काठमाडाैं । नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले विश्वासको मत लिनु एक दिन पहिला माओवादीले एमालेलाई मुख्यमन्त्री दिन सर्कुलर गरेको छ । यो सँगै कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए तेस्रो पटक विश्वासको मत

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् । मुख्यमन्त्रीले आज बागमति प्रदेश सभामा कांग्रेसले सरकारबाट विश्वासको मत फिर्ता लिएपछि विश्वासको मत मागेका थिए ।

बझाङमा माओवादी प्रदेश कमिटीबाट जनक बुढा उम्मेदवार सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश कमिटीले बझाङ प्रदेश सभा १ क को उपनिर्वाचनका लागि जनकबहादुर बुढालाई उम्मेदवार बनाउन केन्द्रलाई सिफारिश गरेको छ । बुढा माओवादीका सुदुरपश्चिम प्रदेश समिति

अब मसँग पैसा पनि हुन्छ, लडाइँ पनि गर्छु : दुर्गा प्रसाई

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले अब पैसा पनि हुने भएकाले लडाइ पनि जारी राख्ने बताएका छन् । करिब २० दिनको भारत भ्रमणपछि आइतबार स्वदेश फर्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले

रास्वपाले इलाममा मिलन लिम्बुलाई दियो टिकट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार केन्द्रीय कार्यालय चःमतिमा उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेर

बागमती सरकारमा हानेपा सहभागीसँगै जम्कट्टेल सरकारको संकट टर्‍यो

काठमाडौं । हाम्रो नेपाल पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हानेपाका प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाएका छन् । बज्राचार्यले बिहीबार साँझ संस्कृति, पर्यटन तथा

एमाले कास्कीको अध्यक्षमा खगराजनिकट बैनबहादुर निर्वाचित

काठमाडौं । नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित अधिकारीले ५ सय ५१ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी बाँस्तोलाले ३ सय ४७ मत प्राप्त गरे

इलाम र बझाङको उपचुनावमा उम्मेदवार उठाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं। नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नं. २ र बझाङ प्रदेश सभा क मा हुने उपचुनावमा उम्मेदवार उठाउने निर्णय गरेको छ । बुधबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो

इलाम २ मा उम्मेदवारकाे लागि रास्वपामा ६ जनाको निवेदन

काठमाडौं । १५ वैशाखमा इलाम २ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । रास्वपाले गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे,

नयाँ गठबन्धन बनाइएको हो, वामपन्थी शक्ति एकै ठाउँमा ल्याइन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको बताएका छन् । बागमती प्रदेश समितिमा रहेका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै