Bagmati Samachar Logo
सहकारी ठगीमा अडान कायम छ, मन्त्री बोल्नुको तुक छै : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको

मुख्यमन्त्री महराको पहिलो निर्णय– भष्ट्राचारविरुद्ध कार्यदल गठन

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराको पहिलो निर्णय भष्ट्राचारविरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गर्ने भएका छन् । शपथ ग्रहणपश्चात् मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा

कर्णालीमा माओवादीले गर्‍यो सभामुख र पाँच मन्त्रालयमा दाबी, नयाँ सरकार गठनमा ढिलाइ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रले सभामुखसहित पाँच मन्त्रालयमा दाबी गरेको छ । पावर शेयरिङमा सहमति हुन नसकेपछि नयाँ सरकार गठनमा समेत ढिलाइ हुने देखिएको छ । एमालेका यामलाल

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले पनि दिए राजीनामा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले पदबाट राजीनामा दिएका छन् । सरकार अल्पमतमा परेपछि उनले राजीनामा दिएका हुन् । सरकार जोगाउन अन्तिम समयसम्म प्रयास गरे पनि विश्वासको मत जुट्न नसक्दा

राजीनामा दिनुअघि लुम्बिनीका मुख्यमन्त्रीको आरोप : प्रधानमन्त्री प्रचण्डका कारण संघीयता नरहन सक्छ

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । प्रदेश सभामा राजीनामा घोषणा गर्नु अघाडि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रति आक्रोस पोखेका छन् । उनले प्रधानमन्त्री प्रचण्डका

समाजवादलाई तीव्र गतिमा अगाडि बढाउन सम्भावना भएको देश नेपाल नै हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादलाई अघि बढाउन नेपाल उर्वर भूमि रहेको बताएका छन् । मंगलबार काठमाडौँमा समाजवादी मोर्चाले गरेको छलफल कार्यक्रममा बोल्दै प्रचण्डले हालको

कर्णालीमा एमाले–माओवादीबीच कुरा मिलेन, प्रदेशसभा बैठक स्थगित

काठमाडौं । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने कार्यसूची थियो । तर, एमाले र माओवादी

बागमतीमा मन्त्रिपरिषद विस्तार, एमालेका चार मन्त्रीले लिए शपथ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएको दोस्रो दिन मन्त्रिपरिषद् विस्तार गरेका छन् । मंगलबार एमालेले सिफारिस गरेका चार जनालाई मन्त्रीमा नियुक्त गरेर मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार

कर्णालीका मुख्यमन्त्री शर्मालले भने–विश्वासको मत लिन्छौँ, फोन आएको थाह छैन

काठमाडौं । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता गठबन्धनमा फेरबदल भएपछि प्रदेश सरकार पनि फेरबदल भएका छन् । केन्द्रको सहमति अनुसार माओवादीले बागमति र

कोरोनाकालमा बन्द भएका सीमानाका खोल्न चीन तयार भयो : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कोभिड महामारीका कारण बन्द भएका १४ वटा सीमानाका यथाशीघ्र खोल्न चीन तयार भएको बताएका छन् । चीन भ्रमण सकेर स्वदेश फर्किएसँगै सोमबार बिहान