काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले पदबाट राजीनामा दिएका छन् । सरकार अल्पमतमा परेपछि उनले राजीनामा दिएका हुन् ।
सरकार जोगाउन अन्तिम समयसम्म प्रयास गरे पनि विश्वासको मत जुट्न नसक्दा उनी राजीनामा दिन बाध्य भएका हुन् ।
आजै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्ली चौधरीले पनि अल्पमतमा परेपछि राजीनामा दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…