
“मलाई विश्वास छ, हामीले एकै ठाउँमा उभिएर शासनका लक्ष्यहरू हासिल गर्नेछौँ” काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने

काठमाडौं । नवनियुक्त १६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले १६ जना मन्त्रीलाई शपथ खुवाएका छन् । गठबन्धनका चार दल समेटेर

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट दुई जना मन्त्री बनेका छन् । सो पार्टीले आजै सचिवालयको बेठक बसेर सकारमा जाने निर्णय गरेको छ । यो पार्टीबकाट भानुभक्त जोशी संघीय मामिला तथा

काठमाडौं । नेकपा माओवादी केन्द्रले पाँच जना मन्त्रीको नाम टुंग्याएको छ । माओवादी केन्द्रले सत्ता गठबन्धनको भागबण्डामा पाँच मन्त्रालय पाएको छ । माओवादीले अर्थमा वर्षमान पुन, उपप्रधान तथा परराष्ट्रमन्त्रीमा नारायणकाजी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपालमा सत्ता गठबन्धन फेरिएपछि सबैभन्दा पहिला सुरु हुन्छ मन्त्रीको बन्नेको दौडधुप । नेकपा माओवादी केन्द्रभित्र मन्त्री बन्न नेताहरूको दौडधुप सुरु भएको छ । सत्ता गठबन्धनमा मन्त्रालयको भागवण्डा अहिलेसम्म

काठमाडौं । १० पुस २०७९ को सत्ता गठबन्धन भत्किएपछि प्रमुख प्रतिपक्षी बनेको एमाले १४ महिनापछि सरकारमा फर्किएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेपछि

सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच पुनर्मिलन भएर सत्तागठबन्धन बनेको छ । ११ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनमा बिहान पाँच बजे नै माओवादी केन्द्रका

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पदाधिकारी बैठकमा कांग्रेसले अख्तियारले बयान लिएका मन्त्रीलाई हटाउन नदिदा गठबन्धन तोड्नु पर्ने बाध्यता आइ लागेको बताएका छन् । सोमबार बिहान बसेको

काठमाडौं । विधान अधिवेशन पछि सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले नेताहरुको नयाँ कार्य विभाजन तय गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बुधबार दोस्रो दिन बसेको पार्टी स्थायी