
काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा उपमहासचिव हरिबोल गजुरेलले संविधान निर्माणताका अध्यक्ष प्रचण्डको छवि राम्रो भए पनि त्यसपछि निरन्तर बिग्रिँदै गएको बताएका छन् । बैठकमा लिलखिति प्रस्ताव

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र चर्किएको बहसले केहि तनाव नभएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाडामा स्थायी समिति बैठक सकिएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूलाई फसाउन प्रधानमन्त्री भएको समयमा अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले अख्तियार दुरपयोग अनुसन्धान आयोग लगाउने तयारी गरेको आरोप लगाएका छन् । जनार्दनले स्थायी समिति

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टी सञ्चालनको मूल्यमान्यता, विधान र पद्धतिको धज्जी उडाइएको आरोप लगाएका छन् । उनले बैठकमा पेस गरेको राजनीतिक प्रस्तावमा नेतृत्वकै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा मिलेर जानु पर्ने कुरा उठेको छ । आइतबारको बैठकमा प्रचण्ड र प्रभावकर नमिलेर पार्टी

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्य परे आन्दोलनको तयारी गर्नु पर्ने बताएका छन् । अहिलेको सरकारले बहुमतको घमण्ड गरेर संविधान संशोधन गर्न चाहेको

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई उनकै दल जनमतले स्पष्टीकरण सोधेको छ। पार्टी निर्देशन विपरित काम गरेको भन्दै जनमत पार्टीले उनलाई स्पष्टीकरण सोधेको हो । मुख्यमन्त्री सिंहलाई शुक्रबार स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टी केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवामाथि आक्रोश पोखेका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा लुम्बिनी सभापति

काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले पारित गरेको छ । २०७९ फागुन २५ गते यो विधेयक प्रतिनिधि सभामा दर्ता भएको थियो ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू , पार्टी पदाधिकारी र सबै कार्यकर्ताहरु प्रदूषित भएको बताएका छन् । कोशी प्रदेश कमिटीको बैठकमा उक्त कुरा बताएका हुन् ।