Bagmati Samachar Logo
स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि नीतिगत निर्णय गरेको छ । यसअनुसार फाजिल वा दरबन्दी नभएको तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई उनीहरुकै मागबमोजिम समायोजन संसोधन

परामर्श बैठकमा नेताहरूले प्रश्न उठाए, प्रचण्डले भने गुटगन्दी गर्न छुट छैन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र अब गुटबन्दी गर्न छुट नहुने बताएका छन् । दुई दिनसम्म महोत्तरीको बर्दिबासमा चलेको मधेस प्रदेशको परामर्श बैठकमा बुधबार नेताहरुले उठाएका

सत्तारुढ दलहरुको बैठकमा सरकारको प्रतिरक्षा नगरेको प्रधानमन्त्री ओलीको गुनासो

काठमाडौँ । सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलले नै सरकारको प्रतिरक्षा नगरेको भन्दै गुनासो गरेका थिए । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा ओलीले प्रतिपक्षले सरकारको

शान्ति प्रक्रिया टुंगिएपछि सहिद र बेपत्ताका परिवारले गर्वको अनुभूति गर्न पाउने छन् : प्रचण्ड

सप्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुंगिएपछि सहिद र बेपत्ताका परिवारले गौरवको अनुभूति गर्न पाउने बताए । सप्तरीको सुरुङ्गा नगरपालिका २ मा सहिदद्वय दुर्गा पौडेल

सरकार र ससद प्रभावकारी बनाउने विषयमा सत्तारुढ गठबन्धनमा छलफल

काठमाडौं । सत्तारुढ दलहरूबिच सरकार र संसद्को कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकार संसद्को कामलाई प्रभावकारी, सन्तुलित, व्यवस्थित ढंगबाट अघि

सत्ता गठबन्धन बनेको दुई महिनापछि न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन गरेको छ । आइतबार प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति

प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतहरू भइरहेको भन्दै त्यसविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सुरेश वाग्ले ‘बासु’ र

५३ वर्षपछि ओलीले स्वीकारे झापा विद्रोहको गल्ती

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘झापा विद्रोह’ को नीति सही नभएको ५३ वर्षपछि स्वीकारेका छन् । विद्रोहको नीति सही नभएकै कारण अन्ततः त्यसलाई बदलेको उनको दाबी

आफ्नै गठबन्धनको सरकार विरुद्ध कोशीका पूर्वमुख्यमन्त्री कार्की अनशन बस्ने

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले विभिन्न नौवटा माग राख्दै कोशी प्रदेश सरकारलाई ४८ घण्टे अल्टिमेटम दिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई स्मरणपत्र पठाउँदै कार्कीले आफ्ना मागहरू पूरा नभए विराटनगरस्थित प्रदेशसभा

गठबन्धनमा अविश्वास बढेको चर्चाकाबीच ओली र देउवाबीच छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबीच आइतबार अपराह्न छलफल भएको हो । छलफलमा एमालेबाट