
काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको जिम्मेवारी खोसेको छ । बुधबार बसेको सचिवालय बैठकले पार्टी भवन निर्माणका सवालमा पाण्डे र तिम्सिनाले दिएको

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्। सोमबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) लाई बनाएको छ । सोमबार बसेको रास्वपाको सचिवालय बैठकले उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । ‘उपसभापति अर्याललाई

काठमाडौं । रास्वपा सभापति तथा संसदीय दलका नेता रवि लामिछाने प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका छन् । संघीय संसद सचिवालयले सोमबार साँझ उनी निलम्बनमा परेको सूचना जारी गरेको छ । सचिवालयले

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका एमाले नेता तथा बाग्लुङको ढोरपाटनका मेयर देवबहादुर नेपालीविरुद्ध १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ बिगो मागदाबी गरिएको छ । आइतबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न कास्की प्रहरीले संघीय संसद सचिवालयमा पत्र पठाएको छ। सम्पत्ति शुद्धीकरण ऐनको दफा २७को प्रयोजनका लागि भन्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’ का संयोजक वामदेव गौतमबिच पार्टी एकताबारे छलफल भएको छ । गौतम निवास भैँसेपाटीमा बिहीबार बेलुकी दुई नेताबिच

काठमाडौं । मन्त्रिपरिषद्को आज बस्ने तय भएको बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि बैठक स्थगित गरिएको बालुवाटार स्रोतले बतायो । प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार बिहान स्वास्थ्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै समय सकिएपछि कमिलाको पनि पखेंटा पलाउने टिप्पणी गरेका छन् ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन भएको ६ महिनापछ ठूलो रस्साकस्सी पछि नेताहरुको कार्यविभाजन गरेको छ । ६ महिनासम्म विभागीय प्रमुख, जनसंगठन र प्रदेशका इन्चार्जलगायत पदहरु रिक्त थिए ।