
काठमाडौं । हेटौंडा–काठमाण्डौं जोड्ने दुइ वटा सडक खण्डमा पहिरोका कारण यातायात अबरोध भएको छ । वर्षाका कारण हेटौंडा–भीमफेदी, कुलेखानी सडक र कान्तिलोकपथ सडकमा अबरोध भएको छ । मकवानपुर इन्द्रसरोबर गाउँपालिका

काठमाडौं । रास्वपाका महामन्त्री मुकुल ढकालको प्रतिवेदन पार्टीले सार्वजनिक गरेको छ । बिहीबार इमेलमार्फत वितरण गरेको ढकालको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रश्नै प्रश्न छन् । ढकालले ३८

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा दायर रिटमाथि न्यायाधीशहरूको राय बाझिएपछि बिहीबार फैसला आउन सकेन । न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुबेदीको

काठमाडौं । सोमबार अबेर राति कांग्रेस र एमालेबिच भएको सत्तागठबन्धनको सहमतिले राजनीतिक उथलपुथल नै बनेको छ । कांग्रेस र एमालेबिच भएको सहमतिको लिखित सार्वजनिक गरेको छैन । तर, नेताहरूले अब

(एजेन्सी) काठमाडौं । २०२४ मा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि दुई उम्मेदवारहरू वर्तमान राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प एकपटक फेरि चुनावी मैदानमा प्रतिस्पर्धाका लागि उत्रिएका छन् । यसअघिको

काठमाडौं । धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष छनोट प्रक्रिया रद्द भएको छ । अध्यक्ष सिफारिस गर्न अर्थ मन्त्रालयले गठन गरेको समितिले शुक्रबार एक सूचना जारी गर्दै छनोट प्रक्रिया रद्द गरिएको

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा स्वतन्त्र सांसद प्रभु साहले नेपाली सेनाका रथी अशोकराज सिग्देलको उमेर विवादबारे रक्षामन्त्री हरि उप्रेती र प्रधानसेनापति प्रभुराम शर्मासँग जवाफ माग गरेका छन् ।

काठमाडौं । देशभर मनसुन फैलिएको तीन दिन मात्र भएको छ । मनसुनजन्य विपद्ले देशभर पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा

काठमाडौं । हेटौंडा–१० टिसिएन रोडमा रहेको प्रकाश होटलको भान्सा फोहोर भएपछि सुधार्नका लागि दुई साताको समय दिइएको छ । आईबार हेटौंडा उपमहानगरको बजार अनुगमन समितिले होटलको किचेनको अवस्था निरीक्षण गर्दै

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको दधिकोटका डिल्लीराज राउतको दुई करोड लुटपाटमा संलग्न रहेको अभियोमा प्रहरी हवल्दारसहित चार जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका