Bagmati Samachar Logo
बाढी पहिरोमा परी देशभर एक सय जनाको मृत्यु, ६७ जना बेपत्ता

काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छ, भने ६७ जना बेपत्ता भएका छन् । बाढी पहिरोमा परी एक सय एकजना घाइते भएका छन्

अमेरिकाबाट प्रधानमन्त्री ओलीले भने– वर्षा पूर्ण रूपमा रोकिन भोली दिउँसोसम्म लाग्ने अनुमान छ

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर बाढी र पहिरोले निम्त्याएको विपद्को सामना गर्न सुरक्षाकर्मीहरूलाई सक्रिय रूपमा खटाइएको जानकारी गराउँदै सबै नागरिकलाई उद्धारमा सहयोग गर्न आह्वान गरेका छन् । प्रधाानमन्त्रीले शनिवार

झ्याप्ले खोलामा बस र माइक्रो पहिरोमा पुरिँदा १४ जनाको मृत्यु

काठमाडौं । नागढुङ्गा नजिकै झ्याप्ले खोलामा एउटा बस र माइक्रोबस पुरिँदा १४ जनाले ज्यान गुमाएका छन्। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार यी शवहरू पहिरोमा परेको गाडीबाट निकालिएको

आपतकालिन उपचारका लागि २४ सै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको अनुरोध

काठमाडौं । अविरल वर्षाका कारण देशभर बाढी र पहिरोका कारण जनधनको क्षतिका घटना बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई २४ सै घण्टा आपतकालीन उपचारका लागि

जिसस मकवानपुरका प्रमुख ललित घलानलाई पुत्रशोक

हेटौँडा । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललितबहादुर घलानलाई पुत्रशोक परेको छ । शनिबार बिहान पहिरोमा परी मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीमा जिसस प्रमुख घलानका छोरा अनुपम घलानको मृत्यु भएको

बाढी पहिरोले सबैभन्दा धेरै क्षति बागमती प्रदेशका जिल्लाहरूमा : गृह मन्त्रालय

काठमाडौँ । दुई दिनदेखिको लगातारको वर्षा र बाढीले ठुलो जनधनको क्षति गरेको छ । बाढी र पहिरोको प्रकोपबाट कोशी, बागमती र मधेस प्रदेशमा गरी अहिलेसम्म कूल ६६ जनाले ज्यान गुमाएका

मुग्लिन –नारायणगढ सडकमा भोलि बिहानसम्म गाडी चलाउन नपाइने

काठमाडौं । भारी वर्षाका कारण मुग्लिन रारायणगढ सडकखण्डमा भोलि बिहानसम्मका लागि गाडी चलाउन रोक लगाइएको छ । चितवन जिल्ला प्रशासनले सूचना जारी गर्दै भोलि बिहान ५ बजेसम्मलाई गाडी चलाउन रोकेको

पहिरोमा बेपत्ता एन्फाका ६ खेलाडीको शव भेटियो

हेटौंडा । मकवनापुरको इन्द्रसरोवर गाउँपालिका ३ मा मा पहिरोमा परी बेपत्ता भएका ६ जना बालकको शव भेटिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का ६ जना खेलाडीको शव फेला

बाढीको कहर हेर्न पुगेको मणिकलालले नख्खु खोलामा बगिरहेका बाउछोरीको सकुशल उद्धार गरे

काठमाडौँ । ललितपुरको नख्खु खोलामा छेउमा चार जना जस्ताको टहरोमाथि बसेर गुहार मागिरहेका बेला अचानक बाढीले टहरो भत्काएपछि उनीहरू उर्लिँदो भेलमा खसेका थिए । सामाजिक सञ्जालमा यो घटनाको भिडियोसमेत भाइरल

बाढी पहिरोबाट देशभर ४९ जनाको मृत्यु

काठमाडौं । लगातारको भारी वर्षाका कारण अहिलेसम्म ४९ जनाको ज्यान गएको छ । देशभरको भीषण वर्षाका कारण काठमाडौं उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ । झण्डै ४० भन्दा बढी