Bagmati Samachar Logo
सट्टेबाजी खेलाएको आरोपमा एक जना पक्राउ, भेटियो ५५ करोड बराबरको कारोबार

काठमाडौं । सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले एक जनालाई ललितपुरबाट पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए। पक्राउ परेका व्यक्ति

विद्युत् महसुल नतिर्ने उद्योगको सेयर रोक्का गर्न विद्युत् प्राधिकरणको पत्राचार

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल नतिर्ने उद्योगको सेयर रोक्का गर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्राचार गरेको छ । बुधबार प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन प्रयोग

दुर्गा प्रसाईंको रिट खारेज गर्ने सर्वोच्च अदालतको फैसला

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको रिट खारेज गर्ने फैसला सुनाएको छ। सर्वोच्चले रिट खारेजीसँगै निर्देशनात्मक आदेश पनि जारी गरेको छ। न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको

प्रकाश भुजेलको गाडीको ठक्करबाट ज्यान गुमाएका २ नाबालीकाको अभिभावक बने प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश भुजेलले चलाएको गाडीले ठक्करबाट मृत्यु भएका नारायण नगरकोटी र उनकी श्रीमती ३२ वर्षीया सानुमाया नगरकोटीकी दुई छोरीको अभिभावक बनेका छन्

सामाजिक सुरक्षा कोष ७ औँ वर्षमा प्रवेश, १७ लाख ९७ हजार श्रमिक आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषले ७ औँ वर्षमा प्रवेश गरेको छ । यो अवसरमा कोषले स्थापना दिवस मनाएको छ । दिवसको अवसर पारेर प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला

लगनगाँठोमा बाँधिदै प्रचण्डको नातिनी स्मिता दाहाल

काठमाडौँ । गायिका स्मिता दाहालले विवाह गर्ने भएकी छन् । उनले आगामी २१ गते प्रेमी सायुज्य श्रेष्ठसँग लगनगाँठो कस्न लागेकी हुन् । विवाह समारोह गोकर्णस्थित नर्लिङ रिसोर्टमा आयोजना गरिएको बताइएको

१६ दिन थुनामा रहेका पूर्वमन्त्री अधिकारी क्लिनचिट पाएसँगै रिहाइ

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीको संलग्नता संलग्नता पुष्टि नभएको भन्दै रिहाइ गर्न आदेश दिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अन्य ११ जनालाई विपक्षी

मृत्युपश्चात् मानव अङ्ग दान गर्नेहरूका परिवारलाई दुई लाख रुपैयाँ दिने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ । यसअघि भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमार्फत एक लाख दिने गरिएकामा

कास्की अदालतले ५ आधार देखाउदै रविलाई हिरासतमा राख्यो

काठमाडौं । कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमै राख्नुपर्ने ५ आधार देखाएको छ। न्यायाधीश हिमलाल बेल्बासले भने १५ दिन थप हिरासतमा राख्न अनुमति हुने आदेश गरिदिए।

दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना भएका छन् । अदालतको आदेश अनुसार स्वास्थ्य परीक्षण गर्न लैजाँदा चिकित्सकको सल्लाह अनुसार उनलाई भर्ना गरिएको साइबर ब्यूरोले जानकारी दिएको छ