Bagmati Samachar Logo
एनपीएलका चार म्याच खेलेर भारत फर्किए शिखर धवन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) का चार म्याच खेलेर भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वओपनर शिखर धवन भारत फर्केका छन् । एनपीएलमा चार म्याच कर्णाली याक्सबाट खेलेका थिए । धवन

सिंहदरबार चलाएजसरी विश्वविद्यालय चलाउनु हुन्न : उपकुलपति बराल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले डिन र क्याम्पस प्रमुख नियुक्तिका लागि आफू एक्लैले छनोट समिति र मापदण्ड नबनाएको दाबी गरेका छन् । एमाले महासचिव शंकर पोखरेलले उपकुलपति

रविमाथि अमानवीय व्यवहार गरेको आरोपको जिप्रका चितवनले गर्‍यो खण्डन

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अमानवीय व्यवहार गरेको आरोपको खण्डन गरेको छ । अमानवीय व्यवहार भएको भन्नेबारेमा सामाजिक सञ्जालमा

पत्रकारहरूको साझा प्यानलद्वारा प्रतिबद्धता सार्वजनिक

काठमाडौँ । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि बनेको पत्रकार संगठन र स्वतन्त्र पत्रकारहरूद्वारा समर्थित पत्रकारहरूको साझा प्यानलले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उम्मेदवारहरूको प्रतिबद्धता

कर्तव्य ज्यान मुद्दामा पदभारग्रहण समारोहबाटै पक्राउ परे नवनिर्वाचित वडाध्यक्ष

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष साहलाई बिहीबार बेलुकी पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ गरिएको सप्तरी प्रहरीका प्रमुख एसपी

रबिलाई भेटन बाबुराम पुगे कास्की प्रहरीमा

काठमाडौं । रास्वापका सभापति रबि लामिछानेलाई भेट्न डाक्टर बाबुराम भट्टराई जिल्ला प्रहरीका कार्यालय कास्की पुगेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डाक्टर भट्टराईले केहीबेर अघि लामिछानेलाई हिरासतमा गई भेटेका हुन्

एनपीएलमा कर्णाली र चितवनको खेल हुँदै

काठमाडौं । एनपीएलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजेदेखि जारी खेलमा टस जितेर कर्णालीले फिल्डिङ रोज्दै चितवनलाई ब्याटिङमा निम्त्याएको हो

पूर्वमन्त्री अधिकारीलाई पुनः पक्राउको माग गरिएको रिट इजलासको आदेशमा दर्ता

काठमाडौं । कोसी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई मानव तस्करी मुद्दामा पुनः पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको रिट सर्वोच्च अदालतको इजलासको आदेशमा दर्ता गरिएको छ। यसअघि सर्वोच्च प्रशासनले दर्ता

रास्वपा सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

काठमाडौं । पर्सा जिल्लामा पनि रास्वपा सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पर्सामा रहेको सानो पाइला सहकारीको बचत अपचलनका विषयमा अनुसन्धान गर्नलाई पक्राउ पुर्जी जारी

कर्णाली याक्स र काठमाडौं गुर्खाजको खेल हुँदै

काठमाडौं । एनपीएल अन्तरगत जारी खेलमा बुधबार विहान कर्णाली याक्स र काठमाडौं गुर्खाज भिड्दै छन् । कीर्तिपुर स्थित क्रिकेट मैदानमा हुने खेलमा यी दुवै टोली भिड्न लागेका हुन् । दुवै