Bagmati Samachar Logo
अबको एक दुई दिन केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना

वैशाख १४। काठमाण्डौ – अबको एक दुई दिन दिउँसोपछि केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । विशेषगरी पोखराबाट पूर्वतिर बिहान सफा भए पनि दिउँसोपछि मौसम

विकासका काममा पक्ष विपक्षमा विभाजित हुनु हुँदैन प्र.म ओली

वैशाख १४। काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारले विकासलाई समन्वय गरेर अघि बढाउनु पर्ने बताउनुभएको छ । अन्तर प्रदेश परिषद्को तेस्रो बैठकलाई शुक्रबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री

बालुवाटार प्रकरण अख्तियारकै चार पूर्वपदाधिकारीको मिलेमतो

वैशाख १४। काठमाडौं । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चार पदाधिकारीको मिलेमतो तथा संलग्नताको प्रमाण फेला पारेको छ । करिब डेढ दशकको अवधिमा

बुद्ध जयन्तीमा बुद्धको दुर्लभ अस्तु अवलोकण को लागि खुल्ला हुने

वैशाख १३ । काठमाडौँ । बौद्ध तथा मेलम्ची घ्याङ गुठीले अगुवाइ तथा तत्वावधानमा बुद्ध जयन्ती मुल समारोह समिति गठन गरिएको छ । जेष्ठ ४ गते पर्ने २५६३ औँ बुद्ध जयन्तीको

दुरुपयोग भएका सरकारी जग्गा फिर्ता ल्याउन आयोग बन्ने

बैशाख १३ । काठमाडौं । दुरुपयोग भएका सरकारी जग्गाको खोजी गरी फिर्ता ल्याउन र दोषीलाई कारवाही सिफारिस गर्न सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । कानून विपरीत वा अनियमित

खोलाको पानी पिउन बाध्यः पुरै गाँउ बिरामी, ९८ जनालाई झाडापखाला

बैशाख १३ । गुल्मी । गुल्मीमा दूषित पानी पिउँदा एउटै गाउँका ९८ जना बिरामी परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–४ अन्तर्गत वडागाउँको दजाकोटमा गाँउलेहरु अचानक बिरामी परेका हुन् । मंगलबार

प्रहरीद्वारा लागूऔषध नस्ट

बैशाख १२ । हेटौंडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुरक्षित स्थानको खोजीमा भैंसे पुगेर ठूलो परिमाणको लागूऔषध नष्ट गरेको छ । भीमफेदी गाउँपालिका–१ भैंसेको सानुटारस्थित किसेडी खोलामा पुगेर प्रहरीले २०७५ फागुन

यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका २२ निर्णयस् सेनाको बढुवादेखि राजदूत फिर्तासम्म

१२ वैशाख । काठमाडौं । वैशाख ५–१० गते बसेको मन्त्री परिषद बैठकले नेपाली सेनाका उपरथी गौरव तण्डुललाई रथीमा बढ्वा गरेको छ । त्यस्तै सहायकरथी सुनिलकुमार सिंहलाई प्राविधिक उपरथी र ५

एक महिनाका लागि ‘धनगढी विमानस्थल’ बन्द

१२ वैशाख  । कैलाली । धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने भएको छ। धावनमार्ग अति जिर्ण भइसकेकाले स्तरोन्नतीका लागि वैशाख २२ गतेदेखि एक महिनासम्मका लागि विमानस्थलमा उडान बन्द गरिने

भूकम्पको चार वर्षः ३ लाख ८२ हजार घरको पुनर्निर्माण सम्पन्न

वैशाख १२। काठमाडौँ । भूकम्पको चार वर्षमा  ३ लाख ८२ हजार घरको पुनर्निर्माण सम्पन्न भएको छ । ६ लाख १२ हजारभन्दा बढी घरहरु बन्दै गरेका छन् । भूकम्पले भत्किएका झण्डै २०