Bagmati Samachar Logo
कालापानी क्षेत्र नेपालको भूभाग हो, भारतको एकपक्षीय निर्णय अमान्य

काठमाडौं– सरकारले कालापानी क्षेत्र नेपालकै भूभाग भएको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट पार्दै भारत सरकारले हालै प्रकाशित गरेको

काठमाडौँमा फेरि घन्कियो ‘गो ब्याक इन्डिया’ को नारा

काठमाडौँ । भारतले आफ्नो देशको नक्सामा नेपाली भूमि समेतलाई समेटेपछि नेपालमा चर्को विरोध भइएको छ।  भारतले हेपाहा प्रवृत्ति देखाएको भन्दै विभिन्न राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मले विभिन्न माध्यमबाट चर्को विरोध गर्दै आइरहेका

फेरि प्रधानमन्त्री बन्छु : प्रचण्ड

बाँके – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढिलोचाँडो आफू फेरि प्रधानमन्त्री बन्ने बताएका छन् ।  मंगलबार नेपालगञ्जमा उद्योग बाणिज्य संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो

सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखद्वारा सपथ ग्रहण

सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले मंगलबार बिहान पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । सोमबार नियुक्त भएका प्रदेश प्रमुखहरुले राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ ग्रहण गरेका

नवनियुक्त प्रदेश प्रमुखहरुको सपथ भोलि

१८ कात्तिक, काठमाडौं । नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुको सपथग्रहण भोलि मंगलबार हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भोलि विहान साढे ८ बजे सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुलाई

चरेससहित सिजाली नागढुङ्गावाट प्रहरी नियन्त्रणमा

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले तीन किलो १२ ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले चन्द्रागिरि नगरपालिका वडा नं. २ नागढुंगाबाट मकवानपुर थाहा नगरपालिका वडा न. ७ घर भएका

सातवटा सुरुङमार्ग बनाउँदै सरकार

काठमाडौँ । सरकारले देशका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने तयारीमा जुटेको छ । यसका लागि चालू आर्थिक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सकिने र त्यसलगत्तै ती स्थानमा सुरुङमार्ग

कलंकी–चाबहिल सडक ८ लेनको बनाइँदै

काठमाडौँ । सडक विभागले चक्रपथ सुधार आयोजना अन्तर्गत दोस्रो चरणमा कलंकीदेखि चाबहिलसम्म ८ लेनको सडक बनाउनका लागि पूर्वतयारी सुरु गरेको छ । उक्त सडक चौडा बनाउने कार्य चीनको अनुदानमा हुन लागेको

सुकुटे दुर्घटनाः मृतकको संख्या १७ पुग्यो, ६ जनाको सनाखत

१७ कार्तिक । सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ पुगको छ । १७ जनामध्ये ५ जनाको सनाखत भएको छ । दोलखाको मागादेउरालीबाट काठमाडौँका लागि छुटेको

महराको थुनछेक बहस सकिएन, सोमबारपनि जारी रहने

१७ कात्तिक । काठमाडौं । बलात्कार प्रयास गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्व सभामुख कृष्ण बहादुर महराको काठमाडौं जिल्ला अदालतमा आइतबार थुनछेक बहस सकिएन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शुदर्शनराज