Bagmati Samachar Logo
१८ वर्षपछि विप्लवले गरे रोल्पाबाट मतदान

काठमाडौं । विगतमा चुनाव बहिष्कार गर्दै आएका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १८ वर्षपछि रोल्पाबाट मतदान गरेका छन् । यसपटकको चुनावमा उनको पार्टीले भाग लिएपछि मतदान गरेका हुन् ।

बझाङमा दुई घण्टा पछि बल्ल आए मतदाता मतदान गर्न

बझाङको तलकोट गाउँपालिका ४ लुकड मतदान केन्द्रमा ९ बजे पपछि बल्ल मतदाता मतदान गर्न आएका छन् । मतदान आज बिहान ७ बजेबाट देशभरी सुरु भएको हो । तर बझाङको तलकोटको

प्रधानमन्त्रीले बोलाइन् राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छिन् । आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो । बैठकमा चुनावको अन्तिम तयारी र सुरक्षाबारे छलफल गर्ने बताइएको

११ जिल्लामा चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने जिम्मा महिलाहरुको

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनमा ११ जिल्लाको नेतृत्वमा महिला प्रमुख जिल्ला अधिकारी छन् । १६५ निर्वाचन क्षेत्रमा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि सुरक्षा लगायतको सम्पूर्ण जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको

पूर्वमन्त्री रञ्जितालाई थुनामै राख्नुपर्ने माग राखी अख्तियार गयो सर्वोच्च

काठमाडौं । तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई थुनामा पठाउनुपर्ने माग राखी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालतमा पुगेको छ । अख्तियारले रञ्जितालाई पाँच लाख रुपैयाँ धरौटीमा

२४ घण्टामै डेढ करोड उठेपछि साम्बाले भनिन्– अब सहयोग रोक्नुस्

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचारका लागि २४ घण्टामै करिब डेढ करोड रुपैयाँ संकलन भएको छ । अब आफ्नो उपचारका लागि रकम पर्याप्त पुग्ने भन्दै

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार साँझ प्रसाईंको पक्षमा रिट

उपचारका लागि आर्थिक सहयोग माग्दै साम्बाले भनिन्– एन्फाले वास्ता गरेन

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन् । उनका अनुसार उपचारका लागि करिब ८० हजार अमेरिकी डलर

वीरगञ्जमा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

काठमाडौं । पर्सा जिल्लाको वीरगञ्जमा कर्फ्यू हटाएर निषेधाज्ञा लगाइएको छ । समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको देखिएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू हटाइ निषेधाज्ञा जारी

वीरगञ्जमा पनि कर्फ्यू लगाइयो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले महानगरका केही क्षेत्रमा बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मलाई कर्फ्यू