प्रधानमन्त्रीले बोलाइन् राष्ट्रिय सुरक्षा परिषद्को बैठक
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छिन् । आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो । बैठकमा चुनावको अन्तिम तयारी र सुरक्षाबारे छलफल गर्ने बताइएको छ ।
भोलि देशभर एकैसाथ प्रतिनिधि सभाको चुनाव हुँदै छ ।


प्रतिक्रिया दिनुहोस्: