
काठमाडौं । शनिबार बिहानै पक्राउ परेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ । गुण्डुस्थिति निवासबाट पक्राउ गरिएका ओलीलाई काठमाडौं

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जेनजी आन्दोलनका क्रममा भएका घटनाको जिम्मेवार बनाइएको छ । त्यही अभियोगमा उनलाई शनिबार बिहानै पक्राउ गरेको हो । उनलाई पक्राउ गर्ने

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन् । जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनाको आरोपमा प्रहरीले शनिबार बिहान पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । उनलाई प्रहरीले आज (शनिबार) बिहान भक्तपुरको कटुन्जेबाट पक्राउ गरेको हो । गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको सिफारिसअनुसार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ । ओलीलाई आज बिहान प्रहरीले उनको भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको हो । जेन–जी विद्रोहका क्रममा

काठमाडौँ । नव निर्वाचित प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को मन्त्रिपरिषदमा १० जना ४० वर्ष मुनिका युवा छन् । शुक्रबार गठन भएको १५ सदस्यीय मन्त्रिपरिषदमा पहिलो पटक युवाहरूको वर्चश्व रहेको हो

काठमाडौं । वालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । आजै प्रधानमन्त्री नियुक्त भएका वालेन्द्र शाहले पहिलो मन्त्रिपरिषद् बैठक राखेका थिए । उक्त बैठकले कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वालेन्द्र शाह ५ वर्ष नै प्रधानमन्त्री हुने घोषणा गरेका छन् । नवनियुक्त प्रधानमन्त्री वालेन्द्रले पहिलो मन्त्रिपरिषद् बैठक राख्नुअघि रविले यस्तो

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लाने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौं । प्रधानमन्त्री बालेनको शपथ समारोहमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन् । राष्ट्रपति कार्यालय शीतलनिवासका आयोजित विशेष शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम