Bagmati Samachar Logo
इनिशा विक मृत्यु प्रकरण स् आरोपी चारै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका चार बालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश दिपक ढकालको एकल इजलाशले उनीहरूलाई थुनामा पठाउन आदेश दिएको

खटाएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी– मार्ग प्रशस्त गर्नू, अर्को आउँछ

काठमाडौं । सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान नमान्ने कर्मचारीलाई मार्ग प्रशस्त गर्न चेतावनी दिएकीछन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ६३ जना

काठमाडौंका पूर्व सीडीओ रिजाल हाजिरी जमानीमा रिहा

काठमाडौं । आजै बिहान पक्राउ परेका काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा रिहा हुने भएका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई सुविधानगरबाट पक्राउ गरेको थियो । उनी

व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का

काठमाडौं । व्यवसायी दीपक भट्टको पासपोर्ट (राहदानी) रोक्का गरिएको छ । अध्यागमन विभागका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार भट्ट विदेश आवत–जावतमा रोक लगाउने निर्णय गरिएको हो । ती अधिकारीका अनुसार

जेन–जी रेड फोर्सकी संयोजकलार्य चार घण्टा राखेर सोधपुछ गरी, सरकारविरुद्ध नबोल्न चेतावनी दिएर छाडियो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध जेन–जी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । बिहान ११ बजे सादा पोसाकका प्रहरीले ‘पार्टीका मान्छे हौँ, काम छ भन्दै’

विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण अब सरकारी अस्पतालबाट पनि गर्न पाउने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी अस्पतालबाटै गर्न पाउने व्यवस्था गरेको छ । वैदेशिक रोजगारमा जाने नेपाली कामदारले नेपाल सरकारबाट स्वीकृत

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन

काठमाडौं । सरकारले संविधान संशोधनको लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गरेको छ । कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि पनि सहभागी हुनेछन् । मन्त्रिपरिषद्को

ओलीलाई थुनामुक्त गर्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि थुनामुक्त गर्न अस्वीकार गरेको छ । ओलीकी पत्नी राधिका शाक्यले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेको हो

रमेश लेखक पक्राउमा सर्वोच्चको कारण देखाऊ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । सोमबार सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरे पनि रिहा गर्न अस्वीकार

ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठले दुवै