Bagmati Samachar Logo
बालेन मन्त्रिपरिषद्‌मा सीता वादीसहित ५ महिला मन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेको छ। जसमा दलित समुदायकी सीता वादीसहित ५ महिला मन्त्री

सुदनको गृहमा अडानका कारण डीपी अर्याल सभामुख

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्ने भएका छन् । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साहले यस्तो सहमति गरेका हुन् । अर्याल

बालेन नेतृत्व सरकारमा यी मन्त्रीको नाम टुङ्गियो, गृहमा सुधन गुरुङ

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा गृहमन्त्री सुधन गुरुङ बन्ने भएका छन् । अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले हुने भएका छन् । रास्वपा सभापति रवि लामिछोनेको निवास बूढानीलकण्ठमा भएको नेताहरूबीचको

सांसदको शपथ लगत्तै सर्वोच्च पुगेर बालेनले लिए तारेख

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा सांसद बालेन शाहले सर्वोच्च अदालत पुगेर मुद्दाको तारेख लिएका छन् । प्रतिनिधिसभाको शपथ लगतै शाहले आफूविरुद्ध दायर अदालतको अवहेलना सम्बन्धी मुद्दाको

सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जिम्मेवारी छोडिसकेकी छिन् । जिम्मेवारी छाड्न केही दिन मात्रै बाँकी रहेको अवस्थामा प्रधानमन्त्री कार्कीले आजबाट नै जिम्मेवारी छोडेकी छिन् । शुक्रबार

इरानसँग वार्तामा जुट्यो अमेरिका, ट्रम्पले भने–युद्ध अन्त्यको प्रयास हुँदैछ, ठूला आक्रमण गर्दैनौँ

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने विषयमा छलफल भइरहेको बताएका छन्। साथै उनले इरानका विद्युत् केन्द्रहरूमा गर्ने भनिएको सम्भावित सैन्य आक्रमण तत्काललाई स्थगित गरिएको

नेपालले ल्यायो फागुनमा ३ महिनायताकै धेरै ग्यास

काठमाडौं । नेपालमा फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात भएको छ। बढ्दो मागको कारण उपभोक्ताले सहज ग्यास नपाएको गुनासो गरेपछि अहिले नेपाल आयल निगमले आधा सिलिण्डर ग्यास

ईरानले तेल टैंकरलाई होर्मुजबाट जानको लागि २८ करोड़ ट्याक्स लिएर सुरक्षित बाटो दियो

एजेन्सी काठमाडौं । मध्यपूर्वमा जारी युद्धबीच एउटा रिपोर्टमा दाबी गरिएको छ कि इरानले होर्मुज स्ट्रेटबाट सुरक्षित रूपमा तेल टैंकरलाई बाटो अनुमति दिएबाफत एक निजी तेल ट्यांकर कम्पनीबाट २० लाख डलर

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न सर्वोच्चकाे आदेश

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ । न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासले गत २ माघको निर्णय पनि पेश गर्न

कैलालीमा स्थानीय सशस्त्रको गुल्मभित्र छिरेर डीएसपीमाथि हातपात

काठमाडौं । कैलालीको खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरी गुल्ममा स्थानीयहरु छिरेर डीएसपीसहितका सशस्त्र प्रहरीमाथि हातपात गरेको छ । जिल्लाको खक्रौला भन्सारनजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म