Bagmati Samachar Logo
लुम्बिनी सांसद रेखाकुमारी शर्मालाई रिहा गर्न आदेश

काठमाडौं । बालबालिका सम्बन्धी कसुरमा पक्राउ परेकी लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई रिहा गर्न जिल्ला अदालत काठमाडौंका न्यायधीश जगतबहादुर पौडेले आदेश दिएका हुन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको

सभामुख डीपी अर्यालले गरे पद बहाली

काठमाडौं । नवनिर्वाचित सभामुख डीपी अर्यालले पद बहाली गरेका छन् । आजै मात्र प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका उनले केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका

छोरा सुलभ समातिएपछि बुबा शंकर अग्रवाल छुटे

काठमाडौं । शंकर गु्रपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन् । सम्पत्ति शुद्धीकरण विभागले उनलाई छाडेको हो । विभागका अनुसार अग्रवालको बयान लिएर छाडिएको हो । दुई दिन बयान लिएर उनलाई

अबदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदा

काठमाडौं । सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय

शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ

काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार, उनलाई बयानका

ओली र लेखकको बन्दी प्रत्यक्षीणकरणको रिटमाथि संयुक्त इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार

लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ जना घाइते

काठमाडौं । लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ७ मा बेँसीसहरबाट उस्ताका लागि

संख्याकै बलमा प्रतिशोध हुँदैन, सुशासनको वेग रोकिंदैन : रवि लामिछाने

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले अब संख्याकै बलमा प्रतिशोध र अत्याचार नहुने बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आस्थाकै आधारमा अब कसैलाई पनि फरक व्यवहार

व्यवसायी दीपक भट्ट पक्राउ

काठमाडौं । व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई केहीबेरअघि पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा भट्ट पक्राउ परेका हुन्

नयाँ वर्षदेखि काठमाडौँका यी रुटमा राति ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछन्

काठमाडौं । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ देखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ। ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल,