Bagmati Samachar Logo
राष्ट्रपतिद्वारा उधौली पर्वको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र

बागमति गाउँपालिकाका ५० जना विभिन्न पार्टी परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश

मकवानपुर । मकवानपुरको बागमति गाउँ पालिकाका पचास जना भन्दा बढी विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपालगायतका दलहरु परित्याग नेकपा (माओवादी केन्द्र)

माओवादीले एमसीसी संशोधनबिना अनुमोदन नगर्ने

काठमाडौं । नेकपा नेकपा (माओवादी केन्द्र)ले एमसीसी संशोधनबिना अनुमोदन नगर्ने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठक सकिएले सत्तागठबन्धन संग छलफल गरेर मात्र संसदमा पेश गर्ने र संशोधनबिना

कांग्रेस महाधिवेशनः पदाधिकारीका उम्मेदवार छान्न देउवा पक्षको बैठक, प्रदिपलाई रोक्न दबाब

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन पक्षको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकबाट संस्थापन समूहका पदाधिकारीका उम्मेदवार चयन गर्ने बताइएको छ । शनिबार बिहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री

आफ्नो पक्षको बैठकबाट बाहिरिएका पौडेल सिटौला निवासमा

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा साझा उम्मेदवार तय गर्न भनेर बुधबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बैठक बसेको छ । उक्त बैठकबाट बाहिरिएका वरिष्ठ नेता रामचन्द्र पौडेल कृष्णप्रसाद सिटौलाको

कांग्रेस महाधिवेशनः उम्मेदवार छान्न देउवा निवासमा बैठक, समुहबाट निधिलाई आउट

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति, पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवार तय गर्न संस्थापन पक्षको बैठक बसिरहेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलण्ठमा बैठक जारी रहेको छ ।

कांग्रेस महाधिवेशनः संस्थापन इतर पक्षको सभापतिको उम्मेदवार टुंग्याउन बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षको बैठक गौशालास्थित अनुपम फूडल्याण्डमा सुरु भएको छ । बैठकबाट संस्थापन इतर पक्षले सभापतिको साझा उम्मेदवार टुङगो लगाउने बताइएको छ । शुक्रबारदेखि नेपाली कांग्रेसको

शम्भु थापाले ओलीलाई भनेः चोलेन्द्रलाई दलहरुले भागवान मानेपछि हामी छाड्नेवाला छैनौं !

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भष्टाचार गरेकाले राजीनामा मागेको बताएका छन् । एमाले अध्यक्ष केपी ओलीलाई सर्वोच्च अदालतमा भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउ माग गर्दै पुगेको

ज्ञानेन्द्रलाई कमल थापाले भने राजसंस्था बोकेर हिँडेकोमा धर्मसंकटमा छु

काठमाडौं । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले अत्यन्त प्रतिकुल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिँडेकोमा आफू अहिले धर्मसंकटमा परेको बताएका छन् । उनले एक विज्ञप्ती निकालेर उक्त कुरा बताएका हुन्

जन्ती बस दुर्घटना हुदा एक जनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–२मा जन्ती बस दुर्घटना हुदा एकनाको मृत्यु भएको छ । जन्ती बस दुर्घटना हुदा घाइते भएका मुसिकोट नगरपालिका १ घिमानेका बुदुराम खड्कालाई उपचारका लागि नेपालगन्ज