Bagmati Samachar Logo
विमान दुर्घटनामा मृत्यु हुनेको शव पोष्टमार्टम गर्न काठमाडौं ल्याइने

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटना भएको तारा एयरको जहाजमा ज्यान गुमाउनेहरुको शव काठमाडौं ल्याइने भएको छ । आइतबार तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा

तारा एयरको जहाज दुर्घटना : १४ जना यात्रुको शव भेटियो

काठमाडौं । तारा एयरको जहाज दुर्घटनास्थलमा १४ जना यात्रुको शव भेटिएको छ। मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा भेटीएको तारा एयरको जहाजमा सवार यात्रुहरुको शब खोज्ने कार्य जारी रहेको छ

दुर्घटनाग्रस्त अवस्थामा भेटियो ताराको जहाज

काठमाडौं । आइतबारदेखि हराइरहेको तारा एयरको जहाज सोमबार दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले दिएको जानकारीअनुसार मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज

स्थानीय तह निर्वाचनमा कुन दलका कति आए जनप्रतिनिधि (सूचि सहित)

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ । बाजुराको बूढीगंगा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी

ओलीको दम्भ नहुने हो भने एमालेका अरु नेतासँग मिल्न सकिन्थ्यो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीमा दम्भ नहुने हो भने एमालेका धेरै नेता कार्यकर्ताप्रति आफ्नो विश्वास रहेको बताएका छन्। प्रतिनिधिसभाको अजको बैठकमा सम्बोधन

महंगी बढ्दै गए भान्साबाटै विद्रोह हुने हो कि ? : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसरी नै महंगी बढ्दै गएमा भन्साबाट नै विद्रोह हुनसक्ने अवस्था आउने बताएका छन् । शनिबार प्रतिनिधि सभा बैठकमा नीति तथा

सर्वोच्चले फैसला उल्टाएको भोलिपल्टै पक्राउ परे पूर्व डीआईजी रञ्जन कोइराला

काठमाडौं । सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ परेका छन्। सर्वोच्च अदालतले कर्तव्य ज्यानसम्बन्धी मुद्दाको सजाय उल्टाएको भोलीपल्टै कोइरालालाई पक्राउ गरिएको हो। उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले

गठबन्धनको विरोध गर्ने एमालेले दोबाटेसँग पनि तालमेल गर्यो : बाँनिया

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले गठबन्धनको विरोध गर्ने नेकपा एमालेले स्थानीय तह निर्वाचनमा दोबाटेसँग पनि गठबन्धन गरेको बताए । शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं

व्यक्तिगत स्वार्थको निम्ति समाजमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेकोको छ ः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिगत स्वार्थका कारण समाजमा अस्वस्थ प्रतिपस्पर्धा हुनथालेको बताएका छन् । शुक्रबार सहिद कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसरमा

बागमती प्रदेशसभामा ५ वटा अध्यादेश पेश

मकवानपुर । बागमती प्रदेशसभामा शुक्रबार ५ वटा अध्यादेश पेश भएका छन् । शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारका तर्फबाट ५ वटा अध्यादेश पेश हुने भएको हो