Bagmati Samachar Logo
जग्गा कित्ताकाटमा रोक लगाउने हेटौँडा उपमहानगरपालिकाको निर्णय

हेटौंडा । हेटौँडा उपमहानगरपालिकाले जग्गाको कित्ताकाटमा रोक लगाएको छ । सोमबार बसेको पाँचौँ कार्यपालिका बैठकले उपमहानगरपालिका क्षेत्रको जग्गाको कित्ता काटमा रोक लगाउने निर्णय गरेको हो । उपमहानगरपालिका क्षेत्रको खेतीयोग्य जग्गाको

संसद बैठक २ बजेसम्मका लागि स्थगित

हेटौंडा । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार विहान ११ बजेका लागि बैठक बोलाएको थियो । तर दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर

सभामुख सापकोटा दलका प्रमुख सचेतकसँग छलफलमा

हेटौडा । प्रतिनिधि सभाको बैठक सुरु हुनु भन्दा पहिला सभामुख अग्निप्रसाद सापकोटाले दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेका छन् । नयाँ बानेश्वस्थित संसद भवनमा कांग्रेस र माओवादी केन्द्रका प्रमुख

संसदमा अर्थमन्त्रीलाई बोल्न नदिने एमालेको तयारी

हेटौंडा । अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । तर नेकपा एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने भएको छ । एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्ति

अन्तर्घातीलाई कारबाही गर्न पौडेलको नेतृत्वमा एमालेले बनायो समिति

हेटौडा । नेकपा एमालेले स्थानीय निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा समिति बनाएको छ । एमाले सचिवालय बैठकले पौडेलको संयोजकत्वमा निर्वाचन विभाग र संगठन विभाग प्रमुख सदस्य

तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यहरुबीच बैठक

काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमत सचिवालय सदस्यहरुबीच आज भेटवर्ता भएको छ । भेटवार्तामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ

माओवादी केन्द्रले बनायो जम्बो केन्द्रीय कमिटी

हेटौडा । नेकपा माओवादी केन्द्रले झण्डै सात महिना पछि केन्द्रीय समितिलाई पूर्णता दिएको छ। गत पुसमा भएको आठौँ महाधिवेशनबाट आधामात्र केन्द्रीय सदस्य मनोनित गरेको थियो । माओवादीको आइतवारदेखि सुरु तेस्रो

निजगढ विमानस्थल दुइटा रनवेसहितको सुविधासम्पन्न बनाउँछौँ : प्रधानमन्त्री

हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ पुगेर दुर्इवटा रनवेसहित विमानस्थल बनाउने बताएका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग विमानस्थल निर्माण क्षेत्रको हवाई निरीक्षण गरेपछि प्रधानमन्त्री देउवाले विमानस्थल निमार्णको लागि विज्ञसँग

स्वतन्त्र उम्मेदवारको पहिलो भेला ललितपुरमा सुरु

ललितपुर । आउदो संघीय र प्रदेश निर्वाचनमा देशभरबाट स्वतन्त्र रुपमा उम्मेदवारी दिने तयारी गरेका स्वतन्त्र उम्मेदवारको पहिलो विशेष भेला शुरु भएका‍े छ । शनिबार बिहान ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा स्वतन्त्र

नेकपा एसको बागमती प्रदेश संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एकिकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठक बस्दैछ । आज बिहान ११ बजे पार्टी कार्यलयमा बस्ने भनिएको संसदीय दलको बैठक केहि समय ढीला हुने भएको छ ।