ताजा अपडेट
राजनीति

सभामुख सापकोटा दलका प्रमुख सचेतकसँग छलफलमा

सभामुख सापकोटा दलका प्रमुख सचेतकसँग छलफलमा
k|ltlglw;ef a}7s sf7df8fF}, ^ c;f/M ;efd'v clUgk|;fb ;fksf]6f k|ltlglw;efsf] ;f]daf/sf] a}7s ;~rfng ub}{ . tl:a/ M /Tg >]i7÷/f;;

हेटौडा । प्रतिनिधि सभाको बैठक सुरु हुनु भन्दा पहिला सभामुख अग्निप्रसाद सापकोटाले दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेका छन् । नयाँ बानेश्वस्थित संसद भवनमा कांग्रेस र माओवादी केन्द्रका प्रमुख सचेतक तथा सचेतक, संघीय संसदका महासचिव लगायत बिच छलफल भइरहेको सभामुखको सचिवालयले जनाएको छ । बैठकमा एमालेका प्रतिनिधि भने सहभागी छैनन् ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक २ बजेका लागि सरेको छ । अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधि सभामा बोल्न भएपछि एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…