Bagmati Samachar Logo
प्रचण्डले तीन वर्षअघि दिएको अभिव्यक्तिविरुद्धको रिट सर्वोच्चमा दर्ता

काठमाडौं । २०७६ माघ १ मा माघीको दिन टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको

बल्खुमा यात्रुबाट तोकिएभन्दा बढी भाडा लिने सुमो काउण्टरबाट ५ जना पक्राउ

काठमाडौं । यात्रुसँग निर्धारित भन्दा बढी भाडा असुल्ने पाँच जना बल्खुबाट पक्राउ परेका छन् । आज शनिबार बिहान काठमाडौंको बल्खुबाट ट्राफिक प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुविधा

लागुऔषध सेवन गरेरका ११ जना हाइस चालक नागढुङ्गाबाट प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौंको नागढुङ्गाबाट लागुऔषध सेवन गरी सवारी साधन चलाउने ११ जना चालकलाई प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण

मकवापुरमा घरमा लुकाएर राखेको अफिमसहित युवक पक्राउ

हेटौंडा । मकवानपुरको ईलाका प्रहरी कार्यालय मनहरीले घरमा लुकाएर राखेको अफिमसहित एक युवकलाई पक्राउ गरेको छ । मनहरी ६ का ४० बर्षीय नरमान घिसिङलाई बिहीबार राति प्रहरी निरीक्षक कृष्णराज ढकालको

सन्दीपलाई विदेश जान सर्वाेच्च अदालतकाे अनुमति

काठमाडौं । सर्वोच्च अदालतले नाबालिग बलत्कारकाे अभियाेग खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्नका लागि विदेश वाने अनुमति दिएकाे छ । उनलाई पुनः थुनामा राख्न नपर्ने फैसला पनि गरेको छ ।

सरकारले विश्वासको मत लिने तयारी गदै

काठमाडौं । १३ गते फागुनमा सत्तागठबन्धनमा सहभागी दल राप्रपा र आज नेकपा एमाले सरकारबाट बाहिरिएपछि सरकारले विश्वासको मत लिने तयारी गरेको छ । संवैधानिक व्यवस्था अनुसार सरकारमा सहभागी दलहरुले विश्वासको

सरकारको मुख्य प्राथमिकता सुशासन र विकास होः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएको बताउनुभएको छ । बालुटारमा आज बिहान विकास हाइड्रोको विद्युतीय माध्यमबाट उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो

सरकारबाट बाहिरिने नेकपा एमालेको निर्णय, समर्थन पनि फिर्ता

काठमाडौँ । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकले पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो । साथै सरकारलाई दिएको समर्थन

आठ दलीय गठबन्धनको निर्णय : फागुन २३ भित्र सबै सांसदलाई काठमाडौँ बोलाउने

काठमाडौं । आठ दलीय गठबन्धनको आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनमा आबद्ध सबै दलका सबै सांसदहरूलाई फागुन २३ भित्र काठमाडौँ बोलाउने निर्णय गरेको छ । राष्ट्रपतिको निर्वाचनका लागि उनीहरूलाई

परराष्ट्रमन्त्रीलाई रोकेर पूर्वकानुनमन्त्रीलाई जेनेभा पठाइयो

काठमाडौं । पूर्वकानूनमन्त्री गोविन्द बन्दीसहित तीन जनालाई स्वीट्जरल्याण्डको जेनेभामा पठाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकेर उनको ठाउँमा बन्दीलाई पठाएका हुन् । संयुक्त