Bagmati Samachar Logo
सरकार परिवर्तन हुने सम्भावना एक प्रतिशत पनि छैन : माओवादी सचिव डिलाराम आचार्य

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले तत्काल आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारले नै निरन्तरता पाउने बताएका छन् । उनले सरकार परिवर्तन हुने कुरा हल्लामात्रै भएको टिप्पणी

संसद बैठकमा सांसद र प्रधानमन्त्री प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधि सभा आजको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोधेका छन् । १२ जना सांसदहरुले प्रश्न सोधेका थिए । सबै प्रश्नहरुको जावफ प्रधानमन्त्री प्रचण्डले दिएका छन् ।

वीर अस्पतालका ७ सयवटा जनरल बेड बिरामीलाई निःशुल्क

काठमाडौं । वीर अस्पतालका ७ सयवटा जनरल बेड बिरामीलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको छ । शुक्रबारदेखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद्‌ले सो निर्णय गरेको हो । यसअघि

नेपालमा हालसम्मकै धेरै परिमाणमा लागूऔषध एलएसडी बरामद

काठमाडौं । नेपालमा हालसम्मकै ठूलो परिमाणमा लागूऔषध नियन्त्रण ब्यूरोले लागूऔषध बरामद गरेको छ । प्रतिबन्धित लागूऔषध लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) बरामद गरेको ब्यूरोले जनाएको छ । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)

सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंहको निधन

काठमाडौं । सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचाका क्रममा उनको निधन भएको हो

नेपालले अमेरिकालाई ६ विकेटले हरायो, सुपर सिक्समा पुग्ने सम्भावना बलियो

काठमाडौं । विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ । २०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४३ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका

चार दलको समाजवादी मोर्चा घोषणा

काठमाडौं । सरकारमा भएका तीन राजनीतिक दल र संसदमा भाग नै नलिएको एक दलबीच समाजवादी मोर्चा बनेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा

मोर्चा बनाएको भए नेकपा एकता टिक्थ्यो कि फड्केर पार्टी एकता गर्दा टिकेन : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले माओवादीबीच हतारमा पार्टी एकता गर्दा छिटै विभाजन भएको बताएका छन् । सोमबार समाजवादी मोर्चाको घोषणा कार्यक्रममा बोल्दै

जिल्ला अदालत काठमाडौंको टोपबहादुर–बालकृष्णसहित १६ जनालाई थुनामा पठाउने आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको मुद्दाका प्रतिवादीमध्ये १६ जनालाई थुनामा राख्ने आदेश दिइएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको

कर्णालीको बजेट : ३३ अर्ब ३७ करोड ९७ लाख (पूर्णपाठसहित)

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८० ।०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ । चालुतर्फ रू. ९ अर्ब २० लाख