Bagmati Samachar Logo
बोरिस जोन्सन बेलायतका नयाँ प्रधानमन्त्री

एजेन्सी ७ साउन । काठमाडौं । बोरिस जोन्सन टेरीका बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् । उनले प्रतिस्पर्धी जेरेमी हन्टलाई ४५ हजार ४ सय ९७ मतले पराजित गर्दै जोन्सन टोरीका नयाँ

युएईमा एक वर्षमा ९८ जना नेपालीको मृत्यु

७ साउन । काठमाडौं । पछिल्लो समय संयुक्त अरब इमिरेट्स युएईमा नेपालीहरूले आत्महत्या गर्ने क्रम घट्दो रहेको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक वर्ष ०७५ र ०७६ मा विभिन्न कारणले

भारतको महत्वकांक्षी चन्द्रयान–२ प्रक्षेपण साेमबार दिउँसाे ३ बजे

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आईएसआरओ) को महत्वकांक्षी यान चन्द्रयान–२ सोमबार दिउँसो चन्द्रमामा पठाइने भएको छ ।  नेपाली समय अनुसार दिउँसो ३ बजे श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट चन्द्रयान–२ प्रक्षेपण गरिने

कङ्गोमा इबोला संक्रमणबाट १ हजार ७ सयको ज्यान गयाे

 कङ्गोमा इबोला संक्रमणबाट एक हजार ७ सय जनाको मृत्यु भएको छ । कङ्गोमा पछिल्ला दिनमा प्राणघातक इबोला भाइरस व्यापक रुपमा फैलिएपछि उपचार, नियन्त्रण र निगरानीलाई व्यापक बनाइएको कङ्गोको स्वास्थ्य मन्त्रालयले

दिल्लीकी पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेतृ शीला दीक्षितको निधन

४ साउन । काठमाडौं । दिल्लीकी पूर्व मुख्यमन्त्री , भारतीय कांग्रेसकी दिल्ली अध्यक्ष तथा पार्टीकी वरिष्ठ नेतृ शीला दीक्षितको निधन भएको छ । झण्डै एक हप्तादेखि बिरामी रहेकी ८१ वर्षीया

अफगानिस्तानमा २४ जना विद्रोही मारिए

अफगानी सुरक्षा फौजको कारबाहीमा उरुग्जान प्रान्तमा कम्तीमा २४ जना तालिबान लडाकू मारिएको सेनाले जनाएको छ । सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट अरु १७ जना लडाकू घाइते भएका छन् । सेनाका प्रवक्ता

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्यो

गएको आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको छ ।  वैदेशिक रोजगार विभागको तथ्याँक अनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा यो वर्ष विदेश जानेको संख्या एक लाख तीन हजार ८

बिल गेट्सलाई उछिन्दै बर्नार्ड अर्नल्ट अर्बपति सूचीको दोस्रो स्थानमा

१ साउन । काडमाडौं । ब्लूमबर्गको अर्बपतिको सूचीमा गएको सात वर्षको इतिहासमा बिल गेट्सले दुई नम्बरबाट तल्लो स्थानमा झर्नुपरेको थिएन । तर माइक्रोसफ्ट कर्पका सह संस्थापक बिल गेट्स सात वर्षको

पेरुका पूर्व राष्ट्रपति अमेरिकामा पक्राउ

१ साउन । काठमाडौं । एजेन्सी लिमा– भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरुका सरकारी अधिकारीहरुले जनाएका छन् । पेरुका महान्यायाधिवक्ताको

पाकिस्तानको हवाई क्षेत्र बन्द हुँदा भारतीय हवाई उद्योगमा साढे ६ हजार ५ सय करोडको नोक्सानी

१ साउन । काठमाडौं । एजेन्सी पाकिस्तानका उच्च हवाई व्यवस्थापकले मंगलबारदेखि आफ्नो भारतीय समकक्षीलाई इमेल तथा मोबोइलमार्फत् हवाई क्षेत्र खोल्ने जानकारी गराएका थिए । त्यसको परिणाम भारत तथा पाकिस्तानबीचमा हवाई