
काठमाडौं । चीनको चेतावनी र ह्वाइट हाउसको चिन्तालाई बेवास्ता गर्दै अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् । तर यो कदम पेलोसीको चीन सरकारलाई चिड्याउने पहिलो कदम

एजेन्सी , कााठमाडौं । अमेरिकाकी सभामुख न्यान्सी पेलोसी मंगलबार साँझ ताइवान भ्रमणमा जान सक्ने सम्भावनाबीच ताइवान चीनको आक्रोशको सामना गर्ने तयारी गरिरहेको छ । पेलोसीको भ्रमणलाई ह्वाईट हाउसको समर्थन छैन

हेटौंडा । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् । राष्ट्रपति राजापाक्षे शनिबार निवासबाट भागेको एक शीर्ष रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ

एजेन्सी काठमाडौं । अफगानिस्तानमा भूकम्प गएको छ । देशको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहर नजिकै बुधबार बिहान शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु खोस्टबाट ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान नेपालको लुम्बिनी आइपुगेका छन्। मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीमा स्वागत गरेका छन्। लुम्बिनी उत्रिएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले न्यानो स्वागतका लागि प्रधानमन्त्री देउवालाई

काठमाडौं । युरोपेली युनियनले रुसमाथि हवाई प्रतिबन्ध लगाउने भएको छ । साथै युक्रेनलाई हतियार सहयोग गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । ईयूले युक्रेनलाई हतियार उपलब्ध गराउने निर्णय गरेको यो

काठमाडौँ । २४औं शीतकालिन (विन्टर) ओलम्पिकको उद्धघाटन आज(शुक्रबार) हुने भएको छ । एसियाली मुलुक चीनको बेइजिङमा हुने ओलम्पिकमा ९१ राष्ट्रको सहभागी रहने छ भने विन्टर ओलम्पिकमा तीन हजार खेलाडीले प्रतिस्पर्धा

एजेन्सी । विश्वमै सबैभन्दा कम समयमा जन्मिने शिशु बनेका छन् अमेरिकाका एक बालक । कर्टिस मिन्स १९ सातामा जन्मिएका थिए । १६ महिनाअघि अलाबामाको एउटा अस्पतालमा जन्मिदा उनको तौल ४२०

काठमाडौं । न्युजिल्यान्डमा इच्छा मृत्यु रोज्न पाउने कानुन आजबाट लागू भएको छ। गत अक्टोबरमा भएको जनमत संग्रहमा ६५.१ प्रतिशत बहुमतका साथ इच्छा मृत्यु रोज्न पाउने कानुन पास भएको थियो। न्युजिल्यान्डको

काठमाडौं । अफगानिस्तानका तालिबान विद्रोहीहरू देश कब्जा गर्दै राजधानी काबुल कब्जा गर्ने अवस्थामा पुगेपछि राष्ट्रपति असरफ गानी देश छाडेर भागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। राष्ट्रपति गानी र उपराष्ट्रपति अमरुल्लाह सालेह