काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले आफ्नो फ्ल्यागशिप स्मार्टफोन साओमी १४ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै लाइका लेन्ससहितको ट्रिपल ५० मेगापिक्सेल रियर क्यामेरा
काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले भारतमा आफ्नो नयाँ कारखाना खोल्ने भएको छ । विद्यतीय कार उत्पादनका लागि पावर प्लान्ट स्थापना गर्न आवश्यक पर्ने जग्गा खोज्न कम्पनीले अप्रिल महिनामा
काठमाडौं । नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढेको छ । यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल
काठमाडौं । सहकारी बचतकर्ताहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । बिहीबार सिंहदरबारमा पीडित पक्ष र सरकारी वार्ता टोलीबीच अधिकारसम्पन्न समिति गठन गरी बचतकर्ताको रकम तत्काल फिर्ता गर्ने प्रक्रिया अघि
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यमान आर्थिक समस्या समाधानका लागि पहिलो सर्त निजीक्षेत्र र सर्वसाधारणको मनोबल बढाउनु रहेको बताएका छन् । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँगको भेटवार्तामा
काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अहिले अर्थतन्त्रमा देखिएको समस्याबाट आशा जगाउन काम गर्ने बताएका छन् । शपथ ग्रहणपछि सिंहदरवारस्थित अर्थ मन्त्रालय पुगेर कार्यभार सम्हाल्दै उनले अहिले अर्थतन्त्रमा समस्या रहे
काठमाडौँ । प्रभु बैंकका डेपुटी सीओसहित १० जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभुु बैंकका डेपुटी सिईओ मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जना
काठमाडौं । नेपाल र भारतबीच ऊर्जा व्यापारसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । बिहीबार बिहान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी
काठमाडौँ। अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव सहितको प्रतिवेदन बुझाएको छ। सरकारले गत चैतमा पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय समिती गठन
मकवानपुर । हाँस्य कलाकार धुर्मुस–सुन्तलीले निर्माण गर्न नसकेपछि अलपत्र अवस्थामा छोडेको चितवनस्थित गौतम बुद्ध त्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले बनाउने भएका छन् । रंगशाला बनाउन मंगलबार हेटौंडामा