
२५ कार्तिक । काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडक छेउमा राखिरहेको काक्रेविहार यातायातको ना ४ ख ७३५० नंको बसमा अज्ञात समूहद्वारा आइतबार राति आगजनी भएको छ । सुखडस्थित इलाका

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे परामर्श गर्न बोलाएको सर्वपक्षीय बैठकमा सहभागी सबैले राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको मामलामा अभूतपूर्व राष्ट्रिय सहमति प्रकट गरेको छन् । बालुवाटारमा सम्पन्न सर्वपक्षीय छलफलबारे

जनकपुर । भारतको अयोध्याको विवादस्पद जमिनमा राम मन्दिर बन्ने भएपछि भगवान रामको ससुराली मानिने मिथिलाको राजधानी जनकपुरमा खुशीयाली मनाइएको छ । शनिवार भारतको सर्वोच्च अदालतले वर्षौंदेखि विवादस्पद अवस्थामा रहेको जमिनलार्ई

२३ कात्तिक । हेटौैडा । सिआन केन्द्र हेटौडाले व्यसायीक च्याउ उत्पादन सुरु गरेको छ । लागुऔष प्रयोगकर्ताहरुलाई पुनःस्थापना गदै आएको सिआनले च्याउ उत्पादन सुरु गरेको केन्द्रका सल्लाहकार सौजन डिसीले बताए

काठमाडौं, २३ कात्तिक । नेपालको भूमि कालपानीमा भारतले राखेको क्याम्प हटाउन कुटनीतिक पहल गर्न बिभिन्न दलका नेताहरुले सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बसेको सर्वपक्षीय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुहुने भएको छ । उहाँले कहिलेसम्ममा मत्रिपरिषद् पुनर्गठन गरिसक्ने भन्नेबारे स्पष्ट भने भइसकेको छैन । यद्यपि प्रधानमन्त्री ओलीले यसको तयारी भने थाल्नुभएको छ

काठमाण्डौ – स्पेनका स्वास्थ्य अधिकारीहरुले एक जना पुरुषलाई शारिरीक सम्पर्कका माध्यमबाट डेंगीको संक्रमण भएको पुष्टि गरेका छन् । लामुखुट्टेको टोकाइबाट मात्रै सर्ने भनिएको डेंगी विश्वमै पहिलो पटक यौन सम्पर्कका माध्यमबाट सरेको

भारतले उत्तर प्रदेशसँग जोडिएका नेपाली सीमा बन्द गरेको छ । शनिबार बिहान सर्वोच्च अदालतले अयोध्या विवादबारे फैसला सुनाउनुअघि उत्तर प्रदेश सरकारले नेपालसँगको सीमा बन्द गर्ने निर्णय गरेको हो । उत्तर

राजनीति कालापानीबारे छलफल गर्न संसदीय समितिले प्रधानमन्त्रीलाई बाेलायाे काठमाण्डाै – भारतले आइतबार सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी उसको भूभागमा समेटेको भन्ने सम्बन्धमा छलफल गर्न संसदीय समितिमा प्रधानमन्त्रीलाई बोलाइएको

काठमाडौँ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्साले नेपालभित्र ठूलो तरङ्ग पैदा गरेको छ । भारतको नयाँ नक्साले नेपालको भूभाग अतिक्रमण गरेको भन्दै देशभर प्रदर्शनहरु भइरहेका छन् । यतिबेला काठमाडौँस्थित