Bagmati Samachar Logo
दरबारमार्गको प्लाटिनम डिस्कोमा युवकमाथि एक समूहद्धारा आक्रमण

काठमाडौं । काठमाडौंको दरबारमार्ग स्थित प्लाटिनम डिस्कोमा एक समुहद्धारा एक युवकमाथि आक्रमण भएको छ । ‘काभ्रेली समूह’ नामले चिनिने समुहले आक्रमण गरेको प्रहरीले आशंका गरेको छ । बिहीबार बिहान साढे

नारायणगढ मुग्लिन खण्डमा पहिरोले सडक अवरुद्ध, यात्रु अलपत्र

काठमाडौं । नारायणगढ( मुग्लिन सडकमा पहिरो खसेपछि आवगमन अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका(६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख ४ दिने भ्रमणमा आज नेपाल आउँदै

काठमाडौं । अमेरिकी सैनिक जनरल चाल्स ए फ्लिन ४ दिने औपचारिक भ्रमणमा नेपाल आउँदै छन् । बिहीबार दिउँसो सद्भावना भ्रमणमा चाल्स ए फ्लिन नेपाल आउन लागेको नेपाली सेनाका प्रवक्ता (सहायकरथी)

अछाममा किशोर मृत्यु प्रकरण : शंकास्पद ५ जना पक्राउ,शव पोष्टमार्टमका अस्पताल लगियो

काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा मृत भेटिएका १७ वर्षीय किशोरको शव ५ दिनपछि उठाउन आफन्त र स्थानीय सहमत भएका छन् । जेठ २१ मा मृत फेला परेका

आईजीपी बढुवामा असन्तुष्टी जनाउदै अदालत पुगेका एआईजी पोखरेलको विदा अस्वीकृत

काठमाडौं । आईजीपी बढुवामा असन्तुष्ट जनाउदै सर्वोच्च अदालत पुगेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले मागेको १० दिन विदा अस्वीकृत भएको छ । सरकारले एआईजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी)

प्रधानसेनापतिद्वारा उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी दिपक कुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । उनीहरुलाई जेठ २३

हाम्रो पार्टीको मन्त्री फेर्ने निर्णयले अरु पार्टीमा पनि भूकम्प गएछ : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलका मन्त्री पार्टीको निर्णय बमोजिम भएको बताएका छन्। समाजवादीनिकट विद्यार्थी विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गदै उक्त

गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको पत्र

काठमाडौं । भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बनमा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिफारिस गरेको छ । भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला स्थानीय

स्रोत नखुलेको करिब ४ करोड रुपैयाँसहित ४ चिनियाँ र एक नेपाली पक्राउ

काठमाडौं । काठमाडौं मुख्य नाका नागढुंगाबाट प्रहरीले स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ बरामद गरेको छ । नागढुङ्गाबाट मंगलबार प्रहरीले स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२०

एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई दुई दिन प्रशिक्षण दिने

काठमाडौं । नेकपा एमालेले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण तथा अभिमूखिकरण कार्यक्रम आयोजना गर्ने भएको छ । एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहमा निर्वाचित प्रमुख उपप्रमुख, अध्यक्ष