Bagmati Samachar Logo
प्रदेश १ सरकारले ल्यायो ३९ अर्ब ७३ करोडको बजेट

काठमाडौं । प्रदेश १ सरकारले आर्थिक बर्ष २०७९—८०को अनुमानित ३९ अर्ब, ७३ करोड, ८३ लाखको बजेट ल्याएको छ । बुधवार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बजेट पेस

गण्डकी प्रदेशमा ३५ अर्ब ९० करोडको बजेट 

काठमाडौं । गण्डकी प्रदेश सरकारले अनुमानित ३६ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले आज प्रदेशसभा बैठकमा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट

मधेश प्रदेशले ल्यायो ४६ अर्ब ८८ करोड ९ लाख रुपैयाँ बराबरको बजेट

काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९—८० का लागि कुल ४६ अर्ब ८८ करोेड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ । कुल बजेट मध्ये चालु तर्फ

बागमती प्रदेश सरकारको बजेट ७० अर्ब ९३ करोडको

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक २०७९—८० को लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको हो । यो बजेट अहिलेसम्म सार्वजनिक भएका प्रदेश सरकारका बजेटमा सबैभन्दा

अमेरिकी दूताबासको स्पष्टीकरण : एसपीपी सहकार्यको प्रभावकारी माध्यम हो

काठमाडौं । अमेरिका र नेपालबीच हुन लागेको भनिएको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) बारे नेपालमा बहस चर्किएको छ । उक्त बहस चर्केपछि नेपालस्थित अमेरिकी दूताबासले यसबारे आफ्नो धारण सार्वजनिक गरेको छ

बाग्मतीका मुख्यमन्त्री र अर्थमन्त्रीसँग रुष्ट बन्दै काठमाडौंका मेयर बालेन्द्रद्वारा अभिमुखीकरण बहिष्कार

काठमाडौं । मकवानपुरको हेटौंडामा आयोजित प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साह मुख्यमन्त्री र अर्थमन्त्रीसंग रुष्ट बनेर कार्यक्रम नै बहिष्कार गरेर फर्केका छन् । बाग्मती प्रदेशले ‘स्थानीय सरकार सञ्चालन

यस्तो छ ‘अमेरिकी सेना भित्र्याउने’ १० बुँदे प्रस्तावित सम्झौता

काठमाडौं । अमेरिकी रक्षा मन्त्रालयले नेपाल सरकारलाई स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको मस्यौदा पठाएको छ । १० धारा, ६ पृष्ठमा समेटिएको यो मस्यौदामा दुई देशले हस्ताक्षर गर्न अमेरिकाले प्रस्ताव गरेको

हेटौडामा माओवादी केन्द्रका घलानको जिसस प्रमुखमा उम्मेदवारी

हेटौंडा । मकवानपुरमा सत्तारुढ गठबन्धनमा जिल्ला समन्वय समितिको प्रमुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ । माओवादी केन्द्रको भागमा परेपछि हेटौडा उपमहानगरपालिकामाम वडाध्यक्षमा विजयी भएका व्यक्ति नै जिसस प्रमुखको उम्मेदवार

अण्डरवेयरमा लुकाएर ल्याएको सुनसहित एकजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अण्डरवेयरमा फल्स पकेट बनाएर ५१६.५ ग्राम सुनसहित एक व्यक्ति पक्राउ परेका छन् । कतार एयरवेजको उडानमार्फत बिहीबार बिहान ९.४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनुषाका एकजनालाई

समयमा किताब छाप्न र दिन नसक्ने जनक शिक्षा खारेज गरौं : नवीना लामा

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सांसद नवीना लामाले सरकारी विद्यालयका पुस्तक छाप्दै आएको जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग गरेकी छन् । सामग्री केन्द्रका कारण विद्यार्थीहरूले भोगिरहेको