
८ कार्तिक । काठमाडौं (एजेनसी) । भारतका पूर्वअर्थमन्त्री पि चिदम्बरविरुद्ध सम्पत्ति शुद्धिकरणमा दोषी पाइएको भन्दै मुद्दा दायर गरिएको छ । भारतको आर्थिक कारोबार सम्बन्धी अनुसन्धान गर्ने विभागले चिदम्बर र उनका

८ कार्तिक । काठमाडौं । निर्मला पन्त हत्याको छानविनमा लापरवाही गरेको आरोपमा सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ । गृह मन्त्रालयले बिहीबार विष्ट

८ कार्तिक । काठमाडौं । ओलम्पिक छनोटको तयारीमा रहेको नेपालले चीनमा तीन मैत्रिपुर्ण म्याच खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले ओलम्पिक छनोटमा रहेको नेपालको राष्ट्रिय महिला फुटबल

८ कार्तिक । काठमाडौं । कञ्चनपुरको भीमदत्तनगर–२ की १३ वर्षीय निर्मला पन्त हत्या प्रकरणमा निलम्बनमा रहेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टले दोस्रो स्पष्टीकरण बुझाएका छन् ।

८ कार्तिक । काठमाडौं । अन्ततः मलेसियाको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले १३ करोड रुपैयाँ बक्यौता चुक्ता नगरी नेपाल छाडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एक महिनाअघि एयर

८ कार्तिक । काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुले नागरिक सेवा गर्न पाएको सुनौलो मौका र वर्तमान चुनौतिलाई आत्मसात् गर्दै उपलब्ध साधन स्रोतलाई अधिकतम उपयोगकासाथ संगठनको मर्यादा

८ कार्तिक । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले प्रदेश समिति सदस्य नयाँ मापदण्ड बनाएर चयन गर्ने भएको छ । बिहिबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको नेकपाको सचिवालय बैठकले कार्यदलले

८ कार्तिक । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ऋषि कट्टेल नेतृत्वको नेकपाको विवादबारे निर्वाचन आयोगले बिहीबार निर्णय गर्न सकेन। बिहीबार बसेको बैठकमा नामका विषयमा विद्यमान कानुनी व्यवस्थाको बारेमा

८ कार्तिक । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ भोली शुक्रबार भारत जादै छन् । भारतमा इण्डिया फाउण्डेशनले आयोजना गरेको ‘इण्डिया आइडिया कन्क्लेभ–२०१८’ नामक कार्यक्रमलाई सम्बोधन गर्न एक

७ कार्तिक । काठमाडौं । बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेकी छन्। राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले