Bagmati Samachar Logo
आज गाई, गोरु र गोवर्धन पूजा

२२ कार्तिक । काठमाडौं । यमपञ्चक अर्थात तिहारको आज चौथो दिन घरघरमा गाई, गोवर्धन पूजाआजा गरी मनाइँदैछ । हिन्दू परम्परा अनुसार गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन विधि हो

कुन नेताले तिहार कसरी मनाउँदै छन्

२२ कार्तिक । काठमाडौं । एक बर्षमा एक पटक आउने नेपालीहरुको दोस्रो महान चाड तिहार विषेश गरेर दाजु भाई र दिदीबहिनीबीच मनाईन्छ । यो चाडवाडमा नेपाली नेताहरुपनि रमाउँछन् र मनाउँछन्

तिहारमा पटाका आतङ्कः पटकाको धुँवाबाट हुन्छ यस्तो असर

२२ कार्तिक ।  नवलपरासी । तिहार र छठ पवर्का बेला पश्चिम नवलपरासीमा रमाइलोका लागि पटाका पटकाउँदा आतङ्क नै भएजस्तो हुन्छ । खुला सीमानाकाको फाइदा उठाउँदै भारतीय बजार ठुटीबारीबाट गैरकानूनी रुपमा

नेपाल सम्वत परोपकारी भावना स्मरण गर्ने दिनः प्रधानमन्त्री

२२कार्तिक । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वतका प्रवर्तक एवम् राष्ट्रिय विभूति शंखधर साख्वा शताब्दीऔं पछि स्मृतिमा जीवित रहेको बताएका छन् । नेपाल संवतको नयाँ वर्ष ११३९ का

उपचारका क्रममा कैदीबन्दीको मृत्यु

२२ कार्तिक । झापा । झापा जिल्ला कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ । लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका बिर्तामोड–७ का केशव प्रसाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन हुदै

२१ कार्तिक । काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन हुदै छ । ‘गुणस्तरीय उत्पादन, मर्यादित व्यापार, नीति निर्माणमा पहुँच, साङ्गठनिक आधार’ भन्ने मुल नाराका साथ

ट्राफिक अनुशासन सिकाउन देउसीभैलो

२१ कार्तिक ।  काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक अनुशासन सिकाउन देउसीभैलोको आयोजना गरेको छ । महाशाखाले ‘सडक सभ्यता कायम राखौँ’, ‘लेन अनुशासन कायम राखौँ’, ‘मादक पदार्थ सेवन गरेर

समृद्धिका लागि तीनवटै सरकार प्रतिबद्ध हुनुपर्छः प्रचण्ड

२१ कार्तिक । पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ संविधानको सफल कार्यान्वयन र समृद्धिका लागि मुलुकका तीनवटै सरकार प्रतिबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । प्रेस चौतारी

कर्मचारी समायोजन ऐनःकि जाऊ, कि छाडु

२१ कार्तिक । काठमाडौं । कर्मचारीलाई पहिले रोज्‍न लगाउने, नरोजे केन्द्रले आफैँले खटाउने र खटाएको ठाँउमा नजानेलाई अवकास गर्नेसम्मको व्यवस्‍था कर्मचारी समायोजन ऐनमा राखिएको छ। समायोजन नरोज्‍न कर्मचारीलाई केन्द्रले प्रदेश

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिको मृत्यु

२१ कार्तिक । काठमाडौँ । व्यक्तिगत लेनदेनको सिलसिलामा नेपाल प्रहरीका एक सईको साथ लागेर गएका व्यक्तिको भोलिपल्ट रहस्यमय मृत्यु भएको छ। आइतबार राति सई सुरेन्द्र कार्कीले मोटरसाइकलमा लिएर गएका रवीन्द्रकुमार