
१२ मंसिर । धादिङ । श्रीमानको मृत्युपछि श्रीमतीले रातो लगाउन नहुने मान्यता हामो समाजमा छ । तर धादिङको थाक्रे गाउँपालिकाका एकल महिलाले यो रुढिवादी संस्कारलाई तोड्दै सामुहिक रुपमा रातो टीका

१२ मंसिर । काठमाडौं । झुटो समाचार लेखेको अरोपमा पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्द पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले सम्पादक चन्दलाई तारकेश्वर नगरपालिका मनमैजुबाट पक्राउ गरेको हो

११ मंसिर । काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आसन्न केन्द्रीय कार्यसमिति र महासमितिको बैठकमा एकै आवाज बनाउने तयारी गरेको छ। कांग्रेस नेतृ सुजाता कोइराला निवास मण्डिखाटारमा मंगलबार भएको

११ मंसिर । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य नियन्त्रणकारी मात्र नभई अभिभावक समेत भएको बताएका छन् । योगदानमा आधारित समाजिक शुरक्षा कार्यक्रम लागु भएको अवसरमा प्रज्ञा भवनमा मंगलबार

११ मंसिर । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम सामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुवाती दिन भएको बताएका छन । पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा

११ मंसिर । काठमाडौं । निजी क्षेत्रमा कार्यरत श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरण (पेन्सन)को व्यवस्थासहित सरकारले योग्दानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गरेको छ । यसको औपचारिक सुरुवात सरकारले मंगलबारदेखि गर्दै
१० मसिंर । मकवानपुर । प्रदेश नम्बर ३ को प्रदेश सभा बैठक आज सोमबार बसेको छ । प्रदेश सभा बैठक आज ४९ दिनपछि बसेको हो । असोज २२ गतेपछि स्थगित

१० मंसिर । काठमाडौं । राजधानीको बुद्धनगरस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी हुँदा ५ करोड बराबरको क्षति भएको छ । सोमबार दिउँसो राजु कार्कीको गौरीशंकर फर्निचर उद्योगमा आगलागी भएको हो

१० मंसिर । एजेन्सि । बलिउडका चर्चित नायक ऋतिक रोशन र सुजैनविच डिभोर्स भएको ४ बर्ष भयो । नायिका कंगना रनावतको प्रेममा परेका कारण ऋतिक र सुजैनको डिभोर्स भएको बताइन्छ

१० मङ्सिर । काठमाडौँ । ग्रिसको राजधानी एथेन्समा जारी विश्वका कम्युनिस्ट तथा श्रमिक पार्टीहरूको २०औँ बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट केन्द्रीय सदस्य विष्णु रिजालले आफ्नो धारणा राखेका छन्। कम्युनिस्ट